Layout A (with pagination)

समाचार

१६ लाख बराबरको खाद्यसामग्रीहरू र विङ्गर सहित १ जना प्रहरी नियन्त्रणमा

कञ्चनरूप, ७ फागुन । सप्तरी प्रहरीले १६ लाख बराबरको विभिन्न किसिमका खाद्यसामग्रीहरू र विड्ङ्गर सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।  जिल्लाको खडक नगरपालिका-८ भदिया सडकखण्डस्थित भारतको लौकहीबाट सप्तरीको बिसनपुर आउँदै गरेको विङ्गरबाट सोमबार राति प्रहरीले खाद्य सामग्री बरामद गरेको हो ।...

Read More
खेलकुद

रूपनगरमा जारी प्रथम वडा कप फुटबल प्रतियोगिताको उपाधि एफ सि रिभर साइडलाई 

कञ्चनरूप , ४ फागुन । सप्तरीको  कञ्चनरूप नगरपालिका १२ स्थित रूपनगरमा जारी प्रथम वडा कप फुटबल प्रतियोगिताको उपाधि एफ सि रिभर साइडले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा एफ सि रिभर साइडले कञ्चनरूप रोयल युवा क्लबलाई ३-१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । शनिबार बाट शुरु भएको...

Read More
खेलकुद समाचार

सप्तरीको  कञ्चनरूप-१२, स्थित रूपनगरमा प्रथम वडा कप फुटबल  प्रतियोगिता

कञ्चनरूप । सप्तरीको  कञ्चनरूप नगरपालिका वडा नम्बर १२, रूपनगरमा प्रथम वडा कप फुटबल  प्रतियोगिता शुरु भएको छ ।  शनिबारबाट शुरु भएको फुटबल खेलमा ४ वटा टिमले भाग लिएका छन् । शनिबार दुई खेल खेलाइएको थियो  । निर्धारित ६० मिनेटको खेल कञ्चनरूप रोयल युवा क्ल्ब र पञ्चकन्या युवा क्ल्ब बिच भएको...

Read More
अर्थतन्त्र समाचार

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

सप्तरी । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।  निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँले घटाएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोलको १६८...

Read More
समाचार

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको अध्यक्षमा कृष्णकुमार मण्डल चयन

राजविराज, ३ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सप्तरीको पाँचौ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।  अधिवेशनले कृष्ण कुमार मण्डल धानुकको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला समिति गठन गरेको छ ।  गठित समितिको उपाध्यक्षमा रामप्रसाद चौधरी थारु, सचिवमा रामनाथ चौधरी...

Read More

You cannot copy content of this page