Layout A (with pagination)

धर्म संस्कृति समाचार

सप्तरीका शिवालयहरूमा शिवरात्रि धुमधामसँग मनाइँदै, भक्तजनको उल्लासपूर्ण सहभागिता

रवि शर्मा  भारदह, १४ फागुन । सप्तरी जिल्लाभरका विभिन्न शिव मन्दिरहरूमा महाशिवरात्रि पर्व श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाइँदै छ। बिहानैदेखि भक्तजनहरू पूजाआजा, भजनकीर्तन तथा विशेष अनुष्ठानमा संलग्न भएका छन्।  शिवरात्रिका अवसरमा सप्तकोशी नगरपालिका फत्तेपुरस्थित शिवालय...

Read More
समाचार

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रधानमन्त्री ओली

काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ पुग्नु भएको छ । मंगलबार साँझ उहाँ पशुपति पुग्नु भएको हो  ।  सो क्रममा उहाँले पशुपति क्षेत्रको अवलोकन गर्दै बुधबार परेको शिवरात्रिको आवश्यक तयारीका विषयमा जानकारी लिनु भएको प्रधानमन्त्रीको सचिवालयले...

Read More
खेलकुद समाचार

रुपनगर क्याम्पस नन्दराज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

कञ्चनरूप, १२ फागुन । रुपनगर नन्दराज संग्रौला क्याम्पसले नन्दराज कप फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा स्थान पक्का गरेको छ ।सुन्दरी खेलमैदानमा सोमबार सम्पन्न क्वाटर फाइनल खेलमा बलुवा फुटबल क्लबलाई ३-० गोलले पराजित गर्दै रुपनगर क्याम्प सेमिफाइनलमा प्रवेश गरेको हो ।रुपनगर क्याम्पको जितमा...

Read More
मधेस प्रदेश समाचार समाज

कञ्चनरूप-६ जमुवाको एक घरमा आगलागी हुँदा लाखौँको क्षति 

कञ्चनरूप, १२ फागुन । सप्तरीको कञ्चनरूप नगरपालिका –६ स्थित जमुवाको एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।  आइतबार राति जमुवाको सरदार टोलका स्थानीय बचकुन सरदारको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको हो । आगलागीबाट बचकुनको नगद ५० हजार तथा घर पूर्णरूपमा जलेर नष्ट भएको छ...

Read More
मधेस प्रदेश समाचार समाज

महाकुम्भ मेला गएकी सिरहाका दुई वृद्धा सम्पर्कविहीन

सिरहा । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेला गएकी सिरहाकी दुई वृद्धा सम्पर्कविहीन बनेकी छिन् । सुखीपुर नगरपालिका ५ की ७५ वर्षीया पलास यादव र औरही गाउँपालिका ३ की ५५ वर्षीया सुलेना यादव सम्पर्कविहीन बनेकी हुन् । पलास मेला भरेर आफन्तसँग घर फर्किने क्रममा गत बिहीबार राति...

Read More

You cannot copy content of this page