सप्तरी । कक्षा १२ को परीक्षा आउँदो २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । वैशाख ११ मा सुरु हुने परीक्षा २४ गते सकिने समय तालिकामा उल्लेख छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक...
Layout A (with pagination)
कञ्चनरूप, १ फागुन । सप्तरी जिल्लाका विभिन्न स्थानीय तहहरुमा आयोजित मोतियाबिन्दु तथा आँखा जाँच शिविरमार्फत छनोट भएर आएका ५ सय ७८ जनाको बिहीबार मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको छ । त्यस्तै ३ जनाको टेरिजियम (आँखामा मासु पलाएको) को शल्यक्रिया गरिएको छ ।सप्तरीको कञ्चनरूप नगरपालिका वडा...
कञ्चनरूप , ३० माघ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ रुपनगरले दुई जना सञ्चारकर्मीलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि नेपाल पत्रकार महासंघ सप्तरी शाखामा निर्वाचित भएका समाबेशि सह सचिब डम्बर राई र खुल्ला सदस्य उत्तम आचार्यलाई सम्मान गरेको हो ।उहाँहरुलाई वडा...
काठमाडौं । आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका- ७ वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको आगोमा जलेर मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मंगलबार राति ९ः३० बजेतिर घरमा आगो ताप्ने क्रममा जलेर गिरीको मृत्यु भएको हो...
कञ्चनरूप, २९ माघ । इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको मधेस प्रदेशका गृह ,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले मंगलबार स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री लेखीको अथक प्रयास र विषेश पहलमा ब्रिटिस दूतावासको कुल ३ करोडको लागतमा इलाका प्रहरी कार्यालय कञ्चनपुरको सुविधा...




