कञ्चनरूप, १२ असोज । सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिएका छन् । निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको हो । खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। सप्तकोसी नदीमा शनिबार बिहान ९:३० बजे पानीको बहाब बढेर प्रतिसेकेण्ड ४ लाख १९ हजार क्युसेक पुगेको कोशी...
Layout A (with pagination)
कञ्चनरूप, ११ असोज । बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण सप्तरीका अधिकांश विद्यालयहरुले शुक्रबारका लागि विदा घोषणा गरेका छन् ।लगातारको वर्षाले विद्यार्थीहरुलाई विद्यालय आउन कठिनाइ हुनेदेखि पठनपाठन बन्द गरिएको हो। केही विद्यालयहरुले वर्षाका कारण पठनपाठनमा समस्या भएको जनाएका छन्। कतिपय...
चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किएका छन्।बिहीबार राति मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २६२२ नम्बरको दूध...
कञ्चनरूप, १० असोज । विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस साँझ ६ बजेतिर कोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको छ । विराटनगरबाट गाईघाटतर्फ जादै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस कोसी ब्यारेजको पुलबाट नदीमा खसेको हो । बस साझ करिब ६:०५ मा कोशी ब्यारेजको...
दाङ,९ असोज । दाङमा चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ । त्यसैगरी दुई जना घाइते भएका छन् । चट्याङ लागेर गम्भीर घाइते भएका घोराही उपमहानगरपालिका–११ खुङ्कोट निवासी तीन वर्षीय बालक समिर साहुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार...








