कञ्चनरूप, ९ चैत । नेपाल कम्युनिष्ट पार्टी ( एमाले) कञ्चनरूप ७ नम्बर वडा कमिटीकाे अध्यक्षमा तनुकलाल वरही चयन हुनुभएको छ । कञ्चनरूप-७ स्थित बन्द्राहामा शनिबार आयोजित वडा अधिवेशनले वरहीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । गठित समितिको उपाध्यक्षमा बालक चौधरी, सचिवमा...
Layout A (with pagination)
कञ्चनरूप, ९ चैत । सप्तरी प्रहरीले १४ लाख बराबरको लत्ताकपडाहरु र टेम्पु नियन्त्रणमा लिएको छ । बिहीबार राति ११ बजेको समयमा प्रहरी चौकी बिसनपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेक जाँच गर्ने क्रममा खडक नगरपालिका वडा नं. ८ रंजितपुर सडक खण्ड स्थितमा बोदेबर्साईनबाट...
सिरहा । धनुषाबाट प्रहरीले ४ सय ७७ केजी गाँजा बरामद गरेको छ । धनुषाको लक्ष्मिनिया गाउँपालिका ७ लक्ष्मिनिया चोकस्थित जनकपुर ढल्केबर सडक खण्डबाट शुक्रवार राति ७ बजे प्रहरीले उक्त गाँजा बरामद गरेको हो । प्रहरीले म.प्र.०३–००२ ख २५२० नम्बरको मिनी ट्रक र सो ट्रकका चालकलाई गाँजासहित...
कञ्चनरूप, ७ चैत । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरबाट लागुऔषध र कर छलिको विभिन्न प्रतिबन्धित औषधी सहित बुधबार साँझ एक महिला र एक पुरुष गरि दुई जना पक्राउ परेका छन्। सप्तकोसी-१ शान्ति नगर बस्ने जय प्रकाश गुप्ताको घरमा डेरा गरि बस्ने सुनसरी जिल्ला भोक्रा नरसिंह गाउँपालिका ६ बस्ने बर्ष...
कञ्चनरूप, ६ चैत । सप्तरीको कञ्चनरूप नगरपालिकामा जारी नगरस्तरीय दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि कञ्चनरूप वडा नं. १२ ले जितेको छ । कञ्चनरुप-३ स्थित बरमझिया खेल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नम्बर १२ ले वडा नम्बर ३ लाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हाे । खेल शुरु भएको...




