Layout A (with pagination)

कोशी प्रदेश समाचार समाज

गाँजा बोकेको अटो टेम्पो सहित चालक पक्राउ

धनकुटा, १४ चैत्र । धनकुटामा गाँजा बोकेको अटो टेम्पो सहित चालक पक्राउ परेका छन् । धनकुटाको शहिदभूमी गाउँपालिका-१ स्थितबाट लागुऔषध गाँजा बोकेको अटो टेम्पो सहित ओसार पसारमा संलग्न स्थानीय २५ वर्षीय अभिषेख बिकलाई प्रहरीले पक्राउ गरेको हो ।  बुधबार राती साढे १० बजे इलाका प्रहरी कार्यालय...

Read More
समाचार

सप्तकोशी-५ गंगाजलीमा आगलगी हुँदा १५ लाख बराबरको क्षति,एक घाइते

कञ्चनरूप, १४ चैत । सप्तरीको सप्तकोशी नगरपालिका ५ गंगाजलीमा बुधवार राति ११ बजेको समयमा आगलगी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय सोम प्रसाद आचार्यले गाईगोठमा बालेको आगोबाट अचानक आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधव काफ्लेले जानकारी दिनुभयो...

Read More
समाचार समाज

बदगामामा मोटरसाईकल दुर्घटना हुँदा रुपनगरका युवकको मृत्यु, एक गम्भीर घाइते

कञ्चनरूप, १४ चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० स्थित बदगामामा बुधबार राति मोटरसाईकल दुर्घटना हुँदा रुपनगरका २७ वर्षीय युवकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते कञ्चनरुप नगरपालिका १२ रुपनगर बस्ने बर्ष २७ का बिक्रम बञ्जराको...

Read More
कोशी प्रदेश समाचार समाज

चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु 

सुनसरी, १३ चैत्र । सुनसरीमा चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु भएको छ ।  सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-६ साहु टोलका सुदिप साहको ३ वर्षीया छोरी चन्दा साहको चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लागेर मृत्यु भएको हो ।  मंगलबार दिउँसो छिमेकीको घरमा...

Read More
कोशी प्रदेश समाचार समाज

चट्याङ लागेर ४५ वर्षीया महिलाको मृत्यु 

विराटनगर, १० चैत्र । खोटाङ केपिलाशगढी गाँउपालिका-७ स्थितमा चट्ट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । स्थानिय ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर घटना स्थलमा नै मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ ।  शनिबार बिहान हावाहुरी संगै पानी परेको अवस्थामा आफ्नै घर आँगनमा भएको सामान उठाउन...

Read More

You cannot copy content of this page