Layout A (with pagination)

समाचार

प्रहरीद्वारा कोशी ब्यारेजबाट बरामद १ सय १५ किलो गाँजा आगो लगाई नष्ट

कञ्चनरूप , १२ भदौ । सप्तरी प्रहरीले कोशि ब्यारेज स्थित गोल घरबाट बेवारिसे अवस्थामा बरामद गरेको १ सय १५ किलोग्राम गाँजा आगो लगाई नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ स्थित कोशि व्यारेजको गोल घरबाट बोरामा रहेको उक्त...

Read More
कोशी प्रदेश समाचार समाज

विराटनगरमा करेन्ट लागेर ४२ वर्षीय होस्टल संचालक कार्कीको मृत्यु

विराटनगर, १२ भदौ । मोरङको विराटनगरमा करेन्ट लागेर ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-३ खारजी चौक स्थितमा करेन्ट लागेर स्थानिय ४२ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो  । मंगलबार अपरान्ह बिराटश्री होस्टलका संचालक कार्कीले वेल्डिङ गर्नको लागी फलामको पाईप तान्ने क्रममा...

Read More
समाचार समाज

त्रियूगा नदीमा मुर्ति सेलाउने क्रममा डुबेर एक युवकको मृत्यु

 कञ्चनरूप , १२ भदौ । सप्तरीको सप्तकोशी नगरपालिका १  स्थित त्रियूगा नदीको हेडबाँधमा बुधबार मुर्ति सेलाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । सप्तकोसी नगरपालिका वडा नम्बर २ पर्सा सत्यनारायण टोलका राम कुमार राजधामीको २२ वर्षिय छोरा रोहन राजधामी थारुको मूर्ति सेलाउने क्रममा त्रियूगा नदीमा...

Read More
धर्म संस्कृति समाचार

आज श्रीकृष्ण जन्माष्टमी ; श्रीकृष्णको पूजा आराधना गरी देशभर मनाइँदै

कञ्चनरूप , १० भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी देश भर मनाइँदैछ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा...

Read More
समाचार

लुम्बिनी बिकास बैंक फत्तेपुर शाखा प्रमुख पौडेललाई ७ केजिको माला लगाएर बिदाइ

खगेन्द्र कार्की  / फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा रहेको लुम्बिनी बिकाश बैंकका शाखा प्रमुख रमेश पौडेललाई सात केजीको माला लगाएर फत्तेपुरबाट आइतबार बिदाइ गरिएको छ ।बिगत ९ बर्ष देखि फत्तेपुरमा रहेको लुम्बिनी बिकास बैंकको शाखा प्रमुखको रुपमा रहि सप्तकोसीमा रहेर...

Read More

You cannot copy content of this page