Layout A (with pagination)

समाचार

चन्द्रनहरको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला

कञ्चनरूप , १६ भदौ । सप्तरीको कञ्चनरूप नगरपालिका ६ स्थित चन्द्रनहरको पानीमा डुबेको अवस्थामा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ ।सप्तरीको सप्तकोशी नगरपालिका-११ का ५५ वर्षीय कर्णबहादुर तामाङको चन्द्र नहरको पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।मानिस डुवेको खबर आएपछि प्रहरी घटना स्थल...

Read More
मधेस प्रदेश समाचार समाज

सिरहामा सर्पको टोकाइबाट २० वर्षीया युवतीको मृत्यु

राजविराज । सिरहामा सर्पको टोकाइबाट २० वर्षीया युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा रहेकी छिन् ।उनलाई राती सुतेको बेला करिब १२ बजे गोमन सर्पले टोकेको जनाइएको छ ।सरितलाई तत्काल उपचारमा लैजानुभन्दा झाँक्रीकोमा लगिएको र त्यहाँ...

Read More
कोशी प्रदेश समाचार

सुरुङगामा काठमाडौँबाट आउँदै गरेको रात्रिबस दुर्घटना

झापा, १६ भदौ । झापाको सुरुङगामा काठमाडौँबाट आउँदै गरेको एउटा रात्रिबस दुर्घटनाग्रस्त भएको छ। आइतबार बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन्। स्थानीय प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका छन्। दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन ।  थप विवरण आउन...

Read More
अर्थतन्त्र समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो 

सप्तरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार राति १२ बजेर १ मिनेटदेखि लागू हुने गरि निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको हो । मूल्य घटेसँगै काठमाडौँमा पेट्रोलको मूल्य अब १६३ र डिजेलको १५४ रुपैयाँ पुगेको छ । भारतबाट मूल्य घटेर...

Read More
समाचार

सप्तरीको रूपनगरमा प्लास्टिक प्रदूषण विरुद्ध अभियान शुरू

कञ्चनरूप , १५ भाद्र । रूपनगर क्याम्पसका विद्यार्थीहरूले प्लाष्टिक प्रदूषण विरूद्ध अभियान शुरू गरेका छन्।वातावरण र स्वास्थ्यलाई हानी पुर्यालउने जथाभावी फालिएका प्लाष्टिक फोहर नियन्त्रण गर्ने अभियान अन्तर्गत् शनिबार बिहान सप्तरी जिल्लाको रूपनगर चोक क्षेत्रबाट प्लाष्टिक फोहर सङ्कलन गरियो।...

Read More

You cannot copy content of this page