Layout A (with pagination)

समाचार

मनकामना दर्शन गरेर फर्किँदै गरेको ईभी दुर्घटना, ७ भारतीयको मृत्यु, ८ घाइते

धादिङ । मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रो बस (ईभी) दुर्घटनाग्रस्त हुँदा ७ जना भारतीय नागरिकको मृत्यु भएको छ ।शनिबार राति करिब ८ बजे शहीदलखन गाउँपालिका–३ कनटारमा ईभी दुर्घटनामा परेको हो । दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।गाडीमा १५ जना भारतीय नागरिक सवार...

Read More
कोशी प्रदेश समाचार

ट्रामाडोलसहित फार्मेसी संचालिका पक्राउ, गाँजासहित दुई पक्राउ

विराटनगर, ३० फागुन । मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध तथा गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।फागुन २९ गते सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकबाट मोरङको सुन्दरहरैचा नगरपालिका–८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ वर्षीया मोनिका चौधरी पक्राउ...

Read More
राजनीति समाचार

समानुपातिकतर्फको सिट संख्या टुंगो लाग्यो, कुन दलले कति पाए ?

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या टुंगो लगाएको छ।निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि सिट बाँडफाँटको अन्तिम विवरण सार्वजनिक गरेको हो ।आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

Read More
समाचार समाज

सप्तरीको राजविराजमा माछा मार्ने क्रममा पोखरीमा डुबेर युवकको मृत्यु

कञ्चनरुप, २६ फागुन । सप्तरीको राजविराज नगरपालिका–३ स्थित कल्टु दास पोखरीमा मंगलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज–४ निवासी २५ वर्षीय गजेन्द्र दास रहेका छन् ।माछा मार्न पोखरीमा पसेका दास डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार...

Read More
कोशी प्रदेश समाचार समाज

घरमै लुकाएर राखिएको भरुवा बन्दुकसहित धनमान पक्राउ

संखुवासभा, २६ फागुन । संखुवासभाको भोटखोला गाउँपालिका–४ बाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका धनमान विश्वकर्मा रहेका छन्।विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी टोलीले सोमबार धनमान विश्वकर्माको घरमा खोजतलास गरेको...

Read More

You cannot copy content of this page