Layout A (with pagination)

धर्म संस्कृति समाचार समाज

हरितालिका तिजमा सप्तरीका शिवालयमा महिला भक्तजनको घुइँचो

उत्सव आचार्य कञ्चनरूप, २९ भदौ । हरितालिका तिज पर्वको अवसरमा सप्तरी जिल्लाका विभिन्न शिवालय तथा धार्मिकस्थलमा भगवान् शिवको पूजा–आराधना गर्ने महिला भक्तजनको उल्लेख्य घुइँचो लागेको छ। तिजका दिन सोमबार बिहानैदेखि जिल्लाका प्रमुख शिवालय तथा मन्दिरहरूमा व्रतालु महिलाहरू नयाँ तथा परम्परागत...

Read More
कोशी प्रदेश समाचार समाज

इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मिति २०८३ भदौ २८ गते बिहान २ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।...

Read More
समाचार

सप्तरीको छिन्नमस्ताबाट ३१ किलो ६३० ग्राम गाँजा बरामद

कञ्चनरूप, भदौ २८ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ३१ किलो ६३० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ। भदौ २७ गते शनिबार सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. छिन्नमस्ता र अन्य सुरक्षा निकायको संयुक्त टोलीले विशेष सूचनाका आधारमा मोहनपुर...

Read More
समाचार

सप्तरीमा ९ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

कञ्चनरूप, भदौ २७ गते । सप्तरीमा ९ किलोभन्दा बढी लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल, नेपाल बीओपी बनैनिया सप्तरी र अन्य सुरक्षा निकायको संयुक्त टोलीले विशेष सूचनाका आधारमा राजगढ गाउँपालिका–३, झौरास्थित एक घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा ९ किलो १०० ग्राम...

Read More
कोशी प्रदेश समाचार

उदयपुरमा १ सय १ किलो गाँजासहित ५ जना पक्राउ

उदयपुर, भदौ २६ गते । उदयपुरमा प्रहरीले १ सय १ किलो ६ सय ४० ग्राम लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्लाको त्रियुगा नगरपालिका–६ स्थितमा भदौ २५ गते प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले गाईघाटबाट कदमाहातर्फ जाँदै गरेका दुई वटा यात्रुवाहक विङ्गर गाडी रोकेर चेकजाँच गरेको...

Read More

You cannot copy content of this page