Layout A (with pagination)

समाचार

चट्याङ लागेर सप्तरीमा बुवा–छोरीको मृत्यु

कञ्चनरूप, ३१ भदौ । सप्तरीको बोदेबर्साईन नगरपालिका–१० अमरैयामा मंगलबार बिहान चट्याङ लागेर बुवा–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय भोला साह र उनकी १८ वर्षीया छोरी मधु कुमारी साह रहेका छन् । प्रहरीका अनुसार मंगलबार बिहान करिब १० बजे बुवा–छोरी आफ्नै खेतमा धान गोड्ने काम...

Read More
समाचार

सडकबाट एक हजार मिटर तल खस्यो ईभी, चालकसहित ४ जनाको मृत्यु

मकवानपुर, ३० भदौ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक ईभी गाडी सडकबाट करिब एक हजार मिटर तल खस्दा चालकसहित चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी...

Read More
समाचार समाज

मिनी ट्रकको ठक्करबाट कैलालीमा ५ वर्षीय बालकको मृत्यु

कैलाली, ३० भदौ । कैलालीको गौरीगंगा नगरपालिका–२ झिलस्थित पूर्व–पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ। मंगलबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका गौरीगंगा नगरपालिका–२ निवासी भरत देउवाका ५ वर्षीय छोरा लेखराज देउवालाई...

Read More
समाचार समाज

चट्याङ लागेर कञ्चनरूपमा ४५ वर्षीया महिला घाइते

कञ्चनरूप, ३० भदौ । सप्तरीको कञ्चनरूप नगरपालिका–११ भुवनपट्टीमा चट्याङ लागेर मंगलबार एक महिला घाइते भएकी छन्। चट्याङ लागेर स्थानीय ४५ वर्षीया दुख्नी देवी विश्वकर्मा घाइते भएकी हुन्। स्थानीयका अनुसार बिहानदेखि भइरहेको वर्षाका क्रममा अचानक चट्याङ पर्दा आफ्नै घरअगाडि सडकमा बसिरहेकी...

Read More
समाचार

सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार गर्ने एक जना पक्राउ

काठमाडौं, भदौ २९ गते । सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार/प्रसार हुने प्रकृतिको भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार/प्रसार हुने प्रकृतिको भिडियो पोस्ट गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध...

Read More

You cannot copy content of this page