Layout A (with pagination)

खेलकुद मधेस प्रदेश समाचार

तिरहुत टाइगर्सले जित्यो सप्तरी प्रिमियर लिगको उपाधि

कञ्चनरुप, २८ जेठ । राजविराजमा सोमबार सम्पन्न सप्तरी प्रिमियर लिगको छैठौं संस्करणको उपाधि तिरहुत टाइगर्सले जितेको छ ।सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न फाइनलमा छिन्नमस्ता लायन्सलाई ३१ रनले पराजित गर्दै तिरहुत टाइगर्सले उपाधि जितेको हो । प्रतियोगिताको उपाधि सहित...

Read More
समाचार समाज

सुनकोशी नदीमा डुबेकी २१ वर्षीय किशोरीको शव फेला

काठमाडौँ । सुनकोशी नदीमा डुबेकी किशोरीको शव फेला परेको छ । सोमबार सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ हैवारस्थित सुनकोशी नदीमा डुबेकी गोलन्जोर गाउँपालिका–६ मेवाबोट बस्ने २१ वर्षीय चन्द्रकला हायुको शव सशस्त्र प्रहरीले फेला पारेको हो ।चन्द्रकला लुगाधुने क्रममा चिप्लियर नदीमा डुबेकी...

Read More
खेलकुद

सप्तरी प्रिमियर लिगको उपाधिको लागि छिन्नमस्ता लायन्स र तिरहुत टाइगर्स भिड्ने

राजविराज, २७ जेठ । छिन्नमस्ता लायन्स सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैटौं संस्करणको फाइनलमा पुगेको छ ।आइतबार सम्पन्न दोश्रो क्वालीफायरमा कञ्चनरूप राइनोजलाई पराजित गर्दै छिन्नमस्ताले फाइनल तय गरेको हो। उपाधिको लागि छिन्नमस्ता लायन्स र तिरहुत टाइगर्स बिच...

Read More
समाचार

मानव अधिकार रक्षक परिषद् कोशी प्रदेशको अध्यक्षमा बिष्णुप्रसाद खरेल

झापा, २६ जेठ । मानवअधिकार रक्षकहरुको हक, हित र संरक्षण गर्न गठित मानव अधिकार रक्षक परिषद् कोशी प्रदेशको शनिबार झापाको बिर्तामोडमा सम्पन्न तेस्रो सम्मेलनले झापाका बिष्णुप्रसाद खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।खरेलको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा मोरङकी...

Read More
खेलकुद समाचार

सप्तरी प्रिमियर लिग :फाइनलका लागि भोलि कञ्चनरुप र छिन्नमस्ता बीच प्रतिस्पर्धा हुने

राजविराज । सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको शनिवार सम्पन्न दोस्रो क्वालीफायरमा कञ्चनरुप राइनोजले सनराइज एघार तिलाठी कोइलाडीलाई ३ विकेटले पराजित गरेको छ ।पहिलो क्वालीफायरमा छिन्नमस्ता लायन्सलाई ४ रनले पराजित गर्दै तिरहुत टाइगर्सले फाइनलमा स्थान पक्का गरेसँगै...

Read More

You cannot copy content of this page