राजविराज, १९ जेठ । नेपाल पत्रकार महासङ्घको जेठ २६ गते तोकिए निर्वाचन समयमा सम्पन्न गर्न र अन्तिम नामावलीको सुची प्रकाशित गर्न विभिन्न छ सङ्गठनले माग गरेका छन् ।निर्वाचनको मिति नजिकिँदै जाँदा सदस्यता र नामावली टुङ्गो लगाएर सार्वजनिक गर्न ढिलाइ गरिएको भन्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर...
Layout A (with pagination)
कञ्चनरुप, १८ जेठ । सप्तरीको राजविराजमा छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सुरु भएको छ ।पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा छिन्नमस्ता लायन्सले कञ्चनरुप राइनोजलाई २२ रनले पराजित गरेको छ।छिन्नमस्ताले दिएको १ सय ८८ रनको विशाल लक्ष्य...
कञ्चनरुप, १८ जेठ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।शुक्रबार राति १२ बजेदेखि लागु हुनगेरी निगमले पेट्रोल मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।मूल्य घटेसँगै पहिलो...
राजविराज, जेठ १७ गते । सप्तरीमा १६ वर्ष ६ महिना १३ दिनकी बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय युवकविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ ।बालिकालाई बलात्कार गरेको आरोप लागेका महादेवा गाउँपालिका ३ बलिया बथनाहाका २० वर्षीय कृष्ण मुखियाविरुद्धको मुद्दा बुधबार मुल्तबीमा राख्ने...
कञ्चनरुप । सप्तरीका सिडिओ किरण थापाको सरुवा भएको छ । थापालाई गौतमबुद्ध अन्तरास्ट्रिय विमान स्थल भैरवामा प्रमुख अध्यागमन अधिकृतका रुपमा सरुवा गरिएको छ ।यता सप्तरीमा भने मेख बहादुर मंग्रातीलाई सिडिओको जिम्मेवारी दिइएको छ । उनी जिल्ला प्रशासन कार्यालय पाँचथरबाट सरुवा भएर आउँन लागेका हुन्...






