Layout A (with pagination)

कोशी प्रदेश समाचार समाज

बिराटनगरबाट ब्राउनसुगर सहित २ जना पक्राउ

बिराटनगर, १४ जेठ । मोरङको बिराटनगरबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी-५ का ३२ बर्षीय सुरज चौधरी र सुन्दरहरैचा-८ का ३० बर्षीय निशान पुलामी मगर रहेको मोरङ प्रहरीले जनाएको छ ।आईतबार दिउँसो बिराटनगर महानगरपालिका १५ बाट लागुऔषध नियन्त्रण ब्युरो...

Read More
मधेस प्रदेश शिक्षा समाचार

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द

वीरगञ्ज । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ ।वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।अत्यधिक गर्मीको कारणले...

Read More
समाचार समाज

१५ वर्षीया बालिका बलात्कार घटनाका आरोपित बालक पक्राउपछि बालसुधार गृहमा

राजविराज । सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ भएका फरार बिज्याईकर्ता १७ वर्षीय बालकलाई जेठ १० गते बालसुधार गृह वीरगञ्ज पठाइएको छ ।आरोपित बालक जेठ ९ गते पक्राउ भएका थिए । सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले बिज्याईकर्ता बालकलाई सोही दिन...

Read More
कोशी प्रदेश समाचार समाज

प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने पन्चु पासवान पक्राउ

बिराटनगर, जेठ १२ गते । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका ३ का ४५ वर्षीय पन्चु पासवान रहेका छन ।पासवानले मोरङको कटहरी गाउँपालिका ५ का राज कुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई...

Read More
समाचार समाज

सप्तरीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ

कञ्चनरुप, १२ जेठ । सप्तरीबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–६, श्रीपुरका ४५ वर्षीय विशेश्वरप्रसाद साह र धादिङको रुबीभ्याली-५ घर भई काठमाडौंको टोखा नगरपालिका–८ का ४२ वर्षीय बिच बहादुर तामाङ रहेका छन् ।खडक नगरपालिका–८...

Read More

You cannot copy content of this page