Layout A (with pagination)

कोशी प्रदेश समाचार समाज

बिराटनगरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

बिराटनगर, ७ जेठ । बिराटनगरमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका १९ का ३० वर्षिय राजु ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।आईतवार बेलुका ९ बजे आफ्नै घरमा बिजुलीको बल्ब लगाउने क्रममा अचानक करेन्ट लागि ऋषिदेव घाईते भएका थिए । घाईते उनलाई उपचारको...

Read More
कोशी प्रदेश समाचार समाज

उदयपुरको रौतामाईमा चट्याङ लागेर एक महिलाको मृत्यु

उदयपुर, ०६ जेठ । उदयपुरको रौतामाईमा चट्याङ लागेर एक महिलाको मृत्यु मृत्यु भएको छ ।मृत्यु हुनेमा रौतामाई गाउँपालिका ७ सिम्लेकी ५३ वर्षीया चन्द्री तामाङ परियार रहेकी छन् । हावाहुरी र पानीसंगै आएको चट्याङले लागेर परियारको मृत्यु भएको हो ।शनिबार राती साढे १ बजे आफ्नै घरमा सुतीरहेको अबस्थामा...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीमा ट्रकको ठक्करबाट साईकल यात्री साहको मृत्यु

कञ्चनरुप, ४ जेठ । सप्तरीमा ट्रकको ठक्करबाट ६० वर्षीय पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका—५ खरचुहियाका ६० वर्षीय माखन साह रहेको सप्तरी प्रहरीले जनाएको छ ।सप्तरीको खडक नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीको खाडो खोलामा एक युवक मृत अवस्थामा फेला, हत्याको आशंका

राजविराज, ०३ जेठ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १३ स्थित खाडो खोलामा एक युवक मृत अवस्थामा फेला परेका छन । राजविराज नगरपालिका १३ प्रिपाहीका अशोक यादवको १९ वर्षीय छोरा सुनिल कुमार यादव बिहिवार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।राजविराज नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र...

Read More
कोशी प्रदेश समाचार समाज

सुनसरी र मोरङको छुट्टाछुट्टै स्थानबाट ६९० किलो गाँजा सहित ४ जना पक्राउ

बिराटनगर, २ जेष्ठ । सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६९० किलोग्राम गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ट्रक चालक भिमफेदी नगरपालिका १४ मकवानपुरका २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका बल बहादुर लिम्बु र देवानगञ्ज...

Read More

You cannot copy content of this page