Layout A (with pagination)

मधेस प्रदेश समाचार

बाराबाट २३० किलो गाँजा सहित युवक पक्राउ

बारा । बारा प्रहरीले २३० किलो लागूऔषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट, फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ०४ टेग्राहा बस्ने वर्ष २३ को चन्दन पासवान रहेका छन ।विशेष सूचनाको आधारमा बुधबार मध्यरातमा बाराको पचरौता नगरपालिका ४ इनर्वाबाट इलाका प्रहरी कार्यालय...

Read More
मधेस प्रदेश राजनीति

मधेस प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

सप्तरी । मधेस प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले बिहीबार सपथ लिएका हुन् ।माओवादी केन्द्रबाट सो पार्टीका संसदीय दलका नेता भरतप्रसाद साहलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी...

Read More
समाचार

संविधानले दिएको अधिकार उपयोग गर्न सक्नु पर्छ : मन्त्री लेखी

खगेन्द्र कार्की / सप्तकोसी, ६ वैशाख । मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राज कुमार लेखीले संविधानले दिएको अधिकारको विषयमा जानकारीको अभावले संबैधानिक अधिकारबाट नेपाली नागरिकहरु बन्चित भइरहेको बताउनुभएको छ ।  आदिबासी जनजाति अनुसन्धान केन्द्र ( सिप्रेड)द्वारा सप्तरी सप्तकोशी...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीको विष्णुपुरमा कुखुरा फार्ममा आगलागी हुँदा ११ लाख बढीको क्षति

राजविराज, ५ वैशाख । सप्तरीको विष्णुपुर गाउँपालिका स्थित एक कुखुरा फार्ममा आगलागी हुँदा ११ लाख बढीको क्षति भएको छ ।विष्णुपुर गाउँपालिका ६ बैरगमाका सूर्य नारायण साहले संचालन गरेको राजिव पोल्टी फार्ममा मंगलबार राती आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको हो ।मध्यरातको समयमा आगलागी हुँदा...

Read More
मधेस प्रदेश राजनीति

मधेसका मुख्यमन्त्री यादवले पाए चौथोपटक विश्वासको मत

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।मधेश सरकारबाट निकालिएका नेपाली काँग्रेसले चैत ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासका मत लिनुभएको हो ।मुख्यमन्त्री यादवको पक्षमा ६१ र विपक्षमा ० मत परेको थियो। मुख्यमन्त्री...

Read More

You cannot copy content of this page