कञ्चनरुप, १२ असार । अबिरल वर्षाका कारण सप्तरीको कतिपय स्थान जलमग्न भएको छ । निरन्तरको वर्षासँगै ठाउँठाउँमा डुबान हुन थालेको हो। निरन्तरको वर्षापछि सप्तरीका अधिकांश स्थान जलमग्न बनेका छन्।महुली खेलाको पानीले कञ्चनरूप वडा नम्बर १ बैरवा र पोर्ताहामा धेरै सडकहरुमा क्षतिग्रस्त हुनुका साथै...
Layout A (with pagination)
खगेन्द्र कार्की / फत्तेपुर, ११ असार । सप्तरीको सप्तकोसी नगरपालिकाका वडा २ मा प्रथम वडा अध्यक्षकप वडा स्तरीय फुटबल प्रतियोगिता मंगलबार देखि शुरु भएको छ । नगर खेलकुद बिकास समिति सप्तकोसी नगरपालिकाद्वारा आयोजित प्रथम वडा अध्यक्षकप वडा स्तरीय फुटबल प्रतियोगितामा सप्तकोसी नगरपालिकाका ८ वटा...
खगेन्द्र कार्की / फत्तेपुर, १० असार । सप्तरीको सप्तकोसी नगरपालिकाको १३ औँ नगरसभा सोमबार सम्पन्न भएको छ ।नगर सभालाई सम्बोधन गर्दै मधेस प्रदेशका शिक्षा तथा सस्कृति मन्त्री राजकुमार लेखीले स्थानीय नगर सरकारले शिक्षा लाइ विशेष प्राथमिकतामा राखेर निति तथा कार्यक्रम बनाउनु पर्ने बताएका छ्न ।...
खगेन्द्र कार्की / फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा रहेको मनकामना बहुमुखी सहकारी संस्थाका संचालक समिति अध्यक्ष अशोककुमार चौधरीको आइतबार न्युरो हस्पिटल बिराटनगरमा निधन भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–२, प्रसाहा निवासी समाजसेवी ५६ वर्षीय चौधरीको उच्च...
खगेन्द्र कार्की / फत्तेपुर, ८ असार । धरान स्पोर्टिङ क्लब सुनसरीलाई हराउँदै दमक फुटबल एकेडेमी झापाले प्रथम सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।सप्तकोशी नगरपालिका १ फत्तेपुर स्थित शहीद रंगशाला खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा धरान स्पोर्टिङ क्लब सुनसरीलाई ०–२ गोल अन्तरले...





