पुनम पोखरेल / कञ्चनरुप, २७ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिकाका निवर्तमान नगर प्रमुख बसन्त मिश्रले देशमा आर्थिक र सामाजिक रुपान्तरण जरुरी रहेको बताउनु भएको छ ।“महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी“ नाराका साथ ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कञ्चनरुप नगरपालिका–८ स्थित...
Layout A (with pagination)
कञ्चनरुप, २६ फागुन । सप्तरीको कुनौली–राजविराज सडकखण्ड अन्तरगत तिलाठी कोइलाडी गाउँपालिका १ स्थित लचका पुलमुनि मोटरसाइकल सहित एक पुरुषको शव आज फेला परेको छ ।जिल्लाको राजविराज नगरपालिका १६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत अवस्थामा मोटरसाइकलसहित भेटिएको प्रहरीले जनाएको छ । पुलमुनि म. प्र...
मोरङ, २५ फागुन । मोरङको लेटाङबाट प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा लेटाङ नगरपालिका २ का २४ वर्षीय रुपेश राई रहेका छन् ।बिहीबार बेलुका साढे ८ बजे राईले घरमानै अबैध रुपमा भरुवा बन्दुक राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी...
कञ्चनरुप, २५ फागुन । महाशिवरात्रिका अवसरमा सप्तरीका विभिन्न शिव मन्दिर तथा प्रसिद्ध शिव धामहरूमा भगवान शिवको पूजाआजा तथा भजन कीर्तन गर्ने भक्तजनको भीड लागेको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजाआरधना एवं दर्शन गरी मनाइँदै छ ।हिन्दुहरुको महान पर्व...
कञ्चनरुप, २४ फागुन । नेपाल पूर्वप्रहरी संगठनले प्रहरी कल्याणकारी कोषप्रति असन्तुष्टि जनाउँदै प्रहरी महानिरीक्षकलाई ज्ञापन पत्र बुझाएको छ ।पूर्वप्रहरी संगठनले प्रहरी कल्याण कोषमा पूर्वप्रहरीहरूको ६० प्रतिशत भन्दा बढी योगदान हुँदाहँदै पनि पूर्व प्रहरीहरूको कल्याणमा न्यून रकम जम्मा भएको...




