कञ्चनरुप, २३ जेठ । सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत छैठौं दिन सम्पन्न पहिलो खेलमा कञ्चनरूप राइनोजले तेश्रो जित निकालेसंगै सेमिफाइनलमा प्रवेश गरेको छ । चार खेलमा ३ जित र एक हार खेलपछि कञ्चनरूप राइनोज ६ अंकसहित सेमिफाइनलमा प्रवेश गरेको...
Layout A (with pagination)
राजविराज । नेकपा एकीकृत समाजवादी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीका २ मन्त्री मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् ।मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।एकीकृत समाजवादीको तर्फबाट गोविन्द न्यौपाने र बेची लुङ्गेलीले मधेस...
कञ्चनरुप, २२ जेठ । सप्तरीमा एक युवक झुण्डिएको अवस्थामा आज मृत फेला परेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनपुर बेरियरमा रहेको एन्जिला होटेल एण्ड लजमा मंगलबार धनकुटा मारेत कटहरे गाउँपालिका वडा नम्बर २ निवासी करिब २८ वर्षका सुजन कार्की मृत भेटिएका हुन् ।लजको कोठा नम्बर ९ मा...
कञ्चनरुप, २१ जेठ । राष्ट्रिय क्रिकेटरहरु सम्मिलित राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको चौथो दिन सोमबारको पहिलो खेलमा कञ्चनरुप राइनोजले तिरहुत टाइगर्सलाई पराजित गरेको छ ।आज सम्पन्न पहिलो खेलमा कञ्चनरुप राइनोजले तिरहुत टाइगर्सलाई २ रनले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ । १६७ रनको...
उदयपुर । उदयपुरको बेलका नगरपालिकाबाट सशस्त्र प्रहरीले आइतबार साँझ ३ सय किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।विशेष सूचनाको आधारमा बेलका–८ सिसौलिघाट स्थित सुरक्षा वेश रामपुरबाट खटिएको गस्ती टोलीले सिसौलिघाटको जंगलमा ७ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३ सय किलो गाँजा बरामद...





