Layout A (with pagination)

खेलकुद • समाचार

सप्तरी प्रिमियर लिग :फाइनलका लागि भोलि कञ्चनरुप र छिन्नमस्ता बीच प्रतिस्पर्धा हुने

राजविराज । सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको शनिवार सम्पन्न दोस्रो क्वालीफायरमा कञ्चनरुप राइनोजले सनराइज एघार तिलाठी कोइलाडीलाई ३ विकेटले पराजित गरेको छ ।पहिलो क्वालीफायरमा छिन्नमस्ता लायन्सलाई ४ रनले पराजित गर्दै तिरहुत टाइगर्सले फाइनलमा स्थान पक्का गरेसँगै...

Read More
खेलकुद • मधेस प्रदेश

तिरहुत टाइगर्स सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश

राजविराज । तिरहुत टाइगर्स सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनल पुगेको छ। शनिवार सम्पन्न रोमान्चक पहिलो क्वालीफायरमा छिन्नमस्ता लायन्सलाई ४ रनले पराजित गर्दै तिरहुत टाइगर्सले फाइनलमा स्थान पक्का गरेको छ ।पराजित छिन्नमस्ताले अब फाइनल प्रवेशको लागि दोश्रो...

Read More
समाचार • समाज

१४ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा ३४ वर्षीय युवक पक्राउ

राजविराज । सप्तरीमा १४ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा ३४ वर्षीय युवक पक्राउ परेका छन । बालविवाह गरेको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिका ५ का ३४ वर्षीय श्यामकुमार यादव जेठ १८ गते पक्राउ परेका हुन ।नाबालिकालाई ललाई फकाई घरबाट भगाई हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित...

Read More
कोशी प्रदेश • समाचार • समाज

खोलाले बगाउँदा ४ वर्षीय बालकको मृत्यु

संखुवासभा, जेठ २४ गते । संखुवासभामा खोलाले बगाउँदा ४ वर्षीय बालकको मृत्यु भएको छ ।भोटखोला गाउँपालिका २ च्यामताङ घर भई हाल भोटखोला गाउँपालिका ४ स्याक्सिलागोला बजारमामा बस्दै आएका नापाङ भोटेको ४ वर्षीय छोरा नामायाङ भोटेको स्कुलबाट घर फर्कने क्रममा खोलाले बगाउदा मृत्यु भएको हो ।बुधबार दिउँसो...

Read More
मधेस प्रदेश • राजनीति

जनमतका सतिश सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री बन्दै

राजविराज, २४ जेठ । जनमत पार्टीले सप्तरी क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य सतिश कुमार सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।जनमत पार्टीको बिहिबार बसेको केन्द्रीय सचिवालय बैठकबाट सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको...

Read More

You cannot copy content of this page