बिराटनगर, २ जेष्ठ । सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६९० किलोग्राम गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ट्रक चालक भिमफेदी नगरपालिका १४ मकवानपुरका २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका बल बहादुर लिम्बु र देवानगञ्ज...
Layout A (with pagination)
कञ्चनरुप, २ जेठ । क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएको खुसीमा सप्तरीको कञ्चनरुप नगरपालिका –१२ रुपनगरमा दीप प्रज्वलन गरिएको छ ।सन्दीपका समर्थक खेलप्रेमी स्थानीय युवाहरुले जबरजस्ती करिणी मुद्दामा लामिछानेले सफाई पाएको खुसीमा रुपनगर चोकमा दीप प्रज्वलन गरेको हो ।कार्यक्रममा बोल्दै खेलप्रेमी...
सप्तरी, २ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको प्रतिलिटर ७ र डिजेल र मट्टितेलको ५ रुपैयाँले मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १७० देखि १७५ रुपैयाँ ५० पैसा पर्न गएको छ । डिजेलको १५३ देखि १५६ रुपैयाँ ५०...
कञ्चनरुप, २ जेठ । सप्तरीमा एक जना पुरूषको शव फेला परेको छ । बुधबार दिउँसो साढे १२ बजे जिल्लाको सप्तकोशी नगरपालिका–१, फत्तेपुरमामा पुरूष मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।कवाडी सामान संकलन गरेर जिविका चलाउँदै आएका ५५ वर्षीय पुरुष मृत फेला परेका हुन् । सामानको भारी बोकेर हिडिरहेका...
मोरङ, ०१ जेष्ठ । मोरङको रतुवामाई नगरपालिका-६ बाट लागुऔषध ओसार पसारमा संलग्न रहेका १ जना भारतिय नागरीकलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।लागुऔषध खैरो हेरोईनको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर...





