Layout A (with pagination)

समाचार • समाज

सप्तरीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ

कञ्चनरुप, १२ जेठ । सप्तरीबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–६, श्रीपुरका ४५ वर्षीय विशेश्वरप्रसाद साह र धादिङको रुबीभ्याली-५ घर भई काठमाडौंको टोखा नगरपालिका–८ का ४२ वर्षीय बिच बहादुर तामाङ रहेका छन् ।खडक नगरपालिका–८...

Read More
समाचार • समाज

द्वारिका आचार्य एकता समाजको आठौं वार्षिक साधारण सभा तथा गोठ पूजा सम्पन्न

कञ्चनरुप , १० जेठ । द्वारिका आचार्य एकता समाजको आठौं वार्षिक साधारण सभा तथा गोठ पूजा सम्पन्न भएको छ ।बिहिवार सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ६ महुली मोहनपुर निवासी दिपेन्द्र आचार्यको गोठमा साधारण सभा तथा गोठ पूजा सम्पन्न भएको हो ।सोहि अवसरमा समाजका विभिन्न सदस्यहरुलाइ सम्मान समेत...

Read More
साँकेतिक तस्बिर
कोशी प्रदेश • समाचार • समाज

कुखुरा फर्ममा पंखा जोड्ने क्रममा करेन्ट लागेर शेर्पाको मृत्यु

विराटनगर, जेठ ०९ गते । मोरङको बेलबारीमा करेन्ट लागेर ३७ वर्षीय कुखुरा फार्म सञ्चालकको मृत्यु भएको छ । बेलबारी नगरपालिका ९ बैराखुनी स्थितमा करेन्ट लागेर ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।मंगलबार बिहान साढे ९ बजे घर नजिकै रहेको कुखुरा फर्ममा पंखा जोड्ने क्रममा...

Read More
कोशी प्रदेश • समाचार • समाज

९७ किलो बेवारीसे लागुऔषध गाँजा बरामद

सुनसरी, जेठ ०९ गते । सुनसरीको देवानगंजबाट ९७ किलो बेवारीसे लागुऔषध गाँजा बरामद भएको छ । देवानगंज गाउँपालिका २ यादवटोल स्थितबाट उक्त बेवारीसे लागुऔषध गाँजा बरामद भएको हो ।मंगलबार बेलुका ८ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले उक्त...

Read More
कोशी प्रदेश • समाचार • समाज

बिराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न २ जना भारतीय युवक पक्राउ

बिराटनगर, ९ जेठ । मोरङबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारका २० वर्षीय साजिद रजा र २८ वर्षीय एहसान सेख रहेको मोरङ प्रहरीले जनाएको छ ।बिराटनगर महानगरपालिका ७ बाट प्रदेश १-०२-०४४ प ७०२९ र कोशी १८ प ८८६८ नम्बरको बिभिन्न कम्पनीको मोटरसाईकल...

Read More

You cannot copy content of this page