राजविराज, १३ भदौ । सप्तरीमा बुधबार सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ । राजविराज–हनुमानगर सडक खण्ड अन्तर्गत भलुवाही खोलामा नवजात बालक मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बिहान भलुवाही पुलमुनी सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।मृत फेला...
Layout A (with pagination)
कञ्चनरुप, ११ भदौ । सप्तरीमा त्रिरत्न गुम्बाको चोरी भएको बुद्धको मुर्तिसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले सोमबार रुपनी गाउँपालिका ६ का शेष बहादुर राईको २२ वर्षीय छोरा मन कुमार राई र सोही ठाउँका विरेन्द्र दासको १२ वर्षीय छोरा प्रकाश दासलाई चोरी भएको बुद्धको मुर्तिसहित पक्राउ गरेको हो...
राजविराज, ११ भदौ । सप्तरीको विष्णुपुर गाउँपालिकाका गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव निलम्बित भएका छन् ।सोलार बत्ती जडान योजनाको भुक्तानी वापत घुस मागेको सम्बन्धमा अध्यक्ष यादवविरुद्ध विशेष अदालतले म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बनमा परेका हुन्।लेखापाल र एमआइस अपरेटरलाई घुस रकम...
सप्तरी । सप्तरीमा विषालु सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ का दिनेश यादवकी १२ वर्षीया छोरी अर्चनाकुमारी यादवको विषालु सर्पले डस्दा मृत्यु भएको हो । आइतबार साँझ आफ्नै गोठ घरमा बाख्रा बाँध्ने क्रममा उनलाई सर्पले डसेको परिवारका सदस्यले बताएका छन् ।...
कञ्चनरुप, ९ भदौ । मधेश प्रदेशका पूर्व कानुन मन्त्री एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १(क) बाट निर्वाचित प्रदेश सभा सदस्य राज कुमार लेखीले सप्तरीको शिक्षा क्षेत्र ओरालो लागेको बताउनु भयो । सप्तरीको कञ्चनरुप नगरपालिका १२ रुपनगर स्थित नन्दराज संग्रौला क्याम्पसमा शनिबार वेव साइट र कम्प्युटर...


