Layout A (with pagination)

समाज

सुनसरीमा स्कुटर चोरीको आरोपमा २ जना पक्राउ

बिराटनगर, चैत्र १२ गते । सुनसरीमा स्कुटर चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मोरङको बुढिगंगा गाउँपालिका २ का २४ वर्षीय खगेन्द्र काफ्ले र २७ वर्षीय अर्बिन मगर रहेका छन् ।चैत्र ८ गते ईटहरीको धरान लाईनमा पार्किङ गरि राखेको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना...

Read More
समाचार • समाज

डाक्नेश्वरी नगरपालिकाको ७ औं नगर सभाको उद्घाटन सत्र बुधवार सम्पन्न

महेन्द्र सदा / पातो (सप्तरी), १२ चैत । डाक्नेश्वरी नगरपालिकाको ७ औं नगर सभाको पहिलो सत्र बुधवार सम्पन्न भएको छ ।उक्त नगर सभाको अध्यक्षता नगर प्रमुख शिवनारायण साहले गरेका थिए भने विशिष्ठ अतिथिको रुपमा पूव जिल्ला विकास समितिका सदस्य हरिसुदन यादव रहेका थिए ।समृद्ध डाक्नेश्वरी नगरपालिकाको...

Read More
स्वास्थ्य

काठमाडौंमा मास्क प्रयोग अनिवार्य, नलगाए कारबाही हुने

काठमाडौं । काठमाडौंमा कोरोना भाइरसको जोखिम बढ्न थालेसँगै मास्कको प्रयोग अनिवार्य गरिएको छ ।जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्तिमार्फत सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क अनिवार्यरुपमा प्रयोग गर्न सूचित गरेको हो ।विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक स्थलमा भिडभाड नगर्ने, फागू पर्वलाई...

Read More
खेलकुद

फत्तेपुरमा दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिता शुरु ; उद्घाटन खेलमा वडा नं. १ को जित

खगेन्द्र कार्की / फत्तेपुर (सप्तरी), चैत ११ गते । सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ मा संचालित दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिता बुधबार देखि शुरु भएको छ।न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरको आयोजना र सप्तकोसी नगरपालिका र वडा नं. १ को सहयोगमा सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालित...

Read More
मधेस प्रदेश • समाचार

जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा होलिमा जमघट तथा भीडभाड नगर्न आग्रह ,अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कीनुहुन आग्रह

उत्सव आचार्य / कञ्चनरुप (सप्तरी) , चैत्र ११ गते । जिल्ला प्रशासन कार्यालय सप्तरीले आज एक सूचना प्रकासित गरी होलिमा जमघट तथा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड निरन्तर पालना गर्न आग्रह गरेको छ ।प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलको अध्यक्षतामा मंगलवार जिल्ला कोभिड संकट...

Read More

You cannot copy content of this page