Layout A (with pagination)

अर्थतन्त्र • समाचार

त्रियुगा सहकारीले स्थापना दिवश तथा स्वर्ण जयन्ती विभिन्न कार्यक्रम गरि मनाउने

फत्तेपुर, २२ चैत्र । सप्तरी जिल्लाकै पुरानो सहकारी संस्थाहरु मध्येको एक त्रियुगा बहुमुखी सहकारी संस्था फत्तेपुरले आफ्नो स्थापना दिवश विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा रहेको त्रियुगा बहुमुखी सहकारी संस्थाले आफ्नो ५० औं वर्ष पुरा भएको अवसरमा...

Read More
मधेस प्रदेश • समाचार

बाराबाट लागूऔषध सहित दुई जना युवक पक्राउ

बारा, २१ चैत्र । बाराबाट लागूऔषध सहित दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोटरसाइकल चालक मकवानपुर जिल्लाको, हेटौडा उपमहानगरपालिका वडा नम्बर १३ बस्ने वर्ष २४ को सुभ राज मोक्तान र हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २२ को निरज गोले रहेका छन् ।विशेष सूचनाको आधारमा ईलाका...

Read More
कोशी प्रदेश • समाचार • समाज

तेह्रथुममा धारीलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

तेह्रथुम, २० चैत्र । तेह्रथुममा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा तेह्रथुमको म्याङ्लुङ नगरपालिका ६ का ४६ वर्षीय दिपक लिम्वु पक्राउ परेका छन् । उनले आफ्नै ५४ वर्षीया श्रीमती सुवास कुमारी लिम्वुको हत्या गरेको प्रहरीले जनाएको छ ।सोमबार साँझ पौने ७ बजे दिपकले घरायसी वाद...

Read More
अर्थतन्त्र • समाचार

सप्तकोसीमा ६७ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

कञ्चनरुप, २० चैत्र । सप्तरीको सप्तकोसी नगरपालिकामा ६७ औं राष्ट्रिय सहकारी दिवस मंगलबार विभिन्न कार्यक्रम गरि मनाइएको छ ।“सहकारीमा सुशासन ,प्रबिधि र एकीकरण”भन्ने मुल नाराका साथ सहकारी समन्वय समिति सप्तकोसी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रभातफेरि गरि नगर परिक्रमा गरि सभामा परिणत...

Read More
मधेस प्रदेश • समाचार

बारामा स्रोत नखुलेको १३ लाखबढी नगदसहित दुई जना पक्राउ

बारा । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा बारा प्रहरीले दुई जनालाई १३ लाखबढी अवैध रकम सहित नियन्त्रणमा लिई सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका १ बनकटवाका ३४ वर्षीय हरिकिशोर पटेल र बाराको महागढीमाई नगरपालिका-१ का ४२ वर्षीय रमेश कुशवाहा रहेका छन् ।उनीहरुको साथबाट...

Read More

You cannot copy content of this page