Layout A (with pagination)

अर्थतन्त्र समाचार

पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ बढ्यो

काठमाडौं, ३० साउन । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । डिजेल प्रतिलिटर ५ र मट्टितेल प्रतिलिटर १४ रुपियाँले वृद्धि भएको निगमले जनाएको छ ।मूल्यवृद्धि सँगै प्रतिलिटर पेट्रोलको मूल्य १७८ र मट्टितेल,डिजेलको १६७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १७३ र...

Read More
समाचार

सप्तरीका सिडिओ थापाको सरुवा, किरण थापा आउँदै

सप्तरी, ३० साउन । सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भुपेन्द्र थापाको सरुवा भएको छ । प्रेस स्वतन्त्रता विरोधी उर्दी जारी गरेपछि विवादमा मुछिएका सिडिओ थापा चितवन सरुवा हुनु भएको हो ।थापाको जिल्ला प्रशासन कार्यालय चितवन सरुवा भएको गृह मन्त्रालयका निजामती कर्मचारी प्रशासन शाखाका उपसचिव...

Read More
शिक्षा समाचार

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस्

सप्तरी । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।नतिजालाई वेबसाइडमा राख्ने काम भइरहेको जनाइएको छ ।देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट करिब...

Read More
समाचार

सप्तरीका पत्रकारहरुद्वारा प्रहरी,प्रशासन विरुद्ध निरन्तर विरोध प्रदर्शन, पाँचौ दिन पनि जारी  

राजविराज, २९ साउन । सप्तरीका पत्रकारहरुले पाँचौ दिन पनि आन्दोलनलाई निरन्तरता दिँदै सोमबार राजविराजमा विरोध जुलुस प्रदर्शन गरेका छन् ।प्रेस स्वतन्त्रताको रक्षा र अन्नपूर्णकर्मी मनोहर पोखरेलमाथि भएको आक्रमणका विरुद्ध २ बुंदे माग राखी पत्रकारहरुले निरन्तर जुलुस प्रदर्शन गरिरहेका छन् ।पत्रकार...

Read More
राजनीति

नेकपा एसका केन्द्रीय सदस्य साधुराम चौलागाईं लगायतका नेता कार्यकर्ता एमालेमा प्रवेश

सप्तरी । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य साधुराम चौलागाई नेकपा एमालेमा प्रवेश गरेका छन् । महोत्तरीको बर्दिबासमा सोमबार आयोजित कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले केन्द्रीय सदस्य चौलागाईंलगायतका नेता कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका हुन् । नेकपा एमाले...

Read More

You cannot copy content of this page