Layout A (with pagination)

समाचार

त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु, एकजना बेपत्ता, पाँचजना मृतकको सनाखत

चितवन । काठमाण्डौंबाट गोरखा हिँडेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको हो । दुर्घटनापछि एक जना बेपत्ता छन् । मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ ।प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका ७ का...

Read More
मधेस प्रदेश • समाचार • समाज

बारामा SEE परीक्षामा चिट चोराउन सहयोग गरेको आरोपमा २ जना शिक्षक पक्राउ

बारा । बिहीबारबाट सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अमर्यादित कार्य गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा देवताल गाउँपालिका ६ बर्वा घर भई कलैया उपमहानगरपालिका २ अमर मावि दोहरीमा कार्यरत ४३ वर्षीय शिक्षक सुरेन्द्रप्रसाद यादव र आदर्शकोतवाल...

Read More
समाचार • समाज

नगरपालिकाले नगरेपछि नाला सरसफाईमा जुटे प्रगति टोलका युवाहरु

कञ्चनरुप, १५ चैत्र । कञ्चनरुप नगरपालिकाले सरसफाइ नगरेपछि सप्तरीको कञ्चनरुप १२ रुपनगर प्रगति टोलका युवाहरुले करिव ५ सय मिटर नाला सफा गरेका छन् । उनीहरुले बिहिवार आफ्नो गाउँमा रहेको नाला सरसफाइ गरेर उदाहरणिय काम गरेका छन् ।लामो समय बित्दा पनि नगरपालिकाले नालाको फोहोर नझिकेपछि प्रगति टोलका...

Read More
समाचार • समाज

दाङमा भिरबाट लडेर १८ वर्षीया करिष्माको मृत्यु

दाङ, १५ चैत । दाङमा भिरबाट लडेर बुधबार बिहान एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नम्बर ७ की १८ वर्षीया करिष्मा घर्ती रहेकी छन् । घर नजिकैको मलई खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा भिरबाटट तल खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

Read More
कोशी प्रदेश • समाचार • समाज

झापामा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु श्रीमान घाईते

झापा, १५ चैत । झापामा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाईते भएका छन् । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ की ६० वर्षीया पवित्रा भेटवाल रहेकी छन् ।बुधबार बेलुका ६ बजे रतुवामाई वृक्षारोपण आयोजनाको वनमा घाँस दाउरा गर्न गएका पवित्रा भेटवाल र उनका श्रीमान् ६२ वर्षीय...

Read More

You cannot copy content of this page