बिराटनगर, २२ मंसिर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगर र बुढीगंगा गाउँपालिकाको आयोजनामा सोमबार मोरङको बुढीगंगा गाउँपालिका–६ मा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘मर्यादा समानता मानव अधिकारका लागि मर्यादित महिनावारी’ नारासहित सातौँ...
Layout A (with pagination)
कञ्चनरूप ,२१ मंसिर । सप्तरी प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका ६ का उमेश प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलीले...
सुनसरी, २१ मंसिर । धरान उप-महानगरपालिका-१३ स्थित साबिर ग्यारेजबाट १ सय ४९ किलोग्राम लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका-४ का ईन्द्र लिम्बु, जिपसन लिम्बु र ग्यारेज संचालक भारतका साबिर आलम रहेको सुनसरी प्रहरीले जनाएको छ । ...
कञ्चनरूप, १९ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित बरमझियामा बिहिवार राती १०:४५ बजेको समयमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनको मृत्यु भएको छ । दुर्घटनामा दर्जन यात्रु घाइते भएका छन् । जनकपुरबाट काकडभिट्टा तर्फ जादै गरेको मधेश प्रदेश ०२-००१ ख ०२८७...
कञ्चनरूप, १८ मंसिर । खुल्ला सीमा नाकाको फाइदा उठाउँदै विदेशी नागरिक नेपाल प्रवेश गर्न थालेपछि सप्तरीका सीमा नाकाहरूमा कडाइ गरिइएको छ । भारत हुँदै अवैध रुपमा नेपाल आउने विदेशी मानिसहरू नेपालमा गैरकानुनी रुपमा प्रवेश गरिरहेको समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना...




