Layout A (with pagination)

समाचार समाज

सप्तरी : गाईको मासु जस्तो देखिने १३ किलो बढी मासुसहित रहमत पक्राउ

राजविराज, २२ चैत । सप्तरी प्रहरीले गाईको मासु जस्तो देखिने १३ किलोभन्दा बढी मासुसहित एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शुक्रबार दिउँसो करिब १ः३० बजेको समयमा हनुमाननगर कंकालिनी नगरपालिका–२ स्थित क्षेत्रमा चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेको मासु बरामद...

Read More
समाचार

सप्तरीमा भारतबाट लागूऔषध ल्याउँदै गर्दा दुई युवक पक्राउ

कञ्चनरुप, २१ चैत । सप्तरी प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गर्दा विभिन्न लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरीको टोलीले राजगढ गाउँपालिका–२ बनैनियाबाट छिन्नमस्ता गाउँपालिका–३ बस्ने ३१ वर्षीय सुरेन्द्र शर्मा र रुपनी गाउँपालिका–३ बस्ने १८ वर्षीय विक्रम कुमार मण्डललाई...

Read More
कोशी प्रदेश समाचार

विभेद अन्त्य गर्न मानव अधिकार रक्षकहरुको भूमिकालाई सशक्त बनाउनुपर्ने

विराटनगर, २१ चैत । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले समाजमा विभेदका घटना कायम रहेकाले मानव अधिकार रक्षकहरुको भूमिकालाई थप सशक्त बनाउनुपर्ने बताउनु भएको छ ।इन्सेक र दलित महिला संघ (फेडो)को आयोजनामा विराटनगरमा शनिबार आयोजित दलितमाथि विभेदको अवस्था र...

Read More
समाचार

बिचौलियाविरुद्ध सप्तरी प्रशासनको ‘एक्सन’: कार्यालय परिसरमा छिर्न समेत निषेध

कञ्चनरूप, २० चैत । जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई ‘सहयोग’ गर्ने बहानामा लुट मच्चाउने बिचौलियाहरू विरुद्ध कठोर नीति अख्तियार गरेको छ।  पछिल्लो समय सरकारी कार्यालयहरूमा काम छिटो गरिदिने प्रलोभन देखाई सेवाग्राहीबाट अवैध असुली हुने गरेको...

Read More
समाचार

आत्महत्या दुरुत्साहन प्रकरणमा दुई जना पक्राउ

राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार खडक नगरपालिका–७ कल्याणपुरस्थित फूलेश्वर पब्लिक बोर्डिङ स्कुलको छात्रावासमा भएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको हो ।प्रहरीको प्रेस...

Read More

You cannot copy content of this page