Layout A (with pagination)

समाचार समाज

सप्तरीमा लागुऔषधसहित ४ जना पक्राउ, २ मोटरसाइकल बरामद

कञ्चनरुप, १६ चैत । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका २ का ३६ बर्षिय मो मुस्ताक, सप्तकोसी नगरपालिका ८ का बर्ष २३ का कृष्ण कुमार खंग सोही स्थान बस्ने बर्ष २५ का राज कुमार बहदार र रुपनी ६ वस्ने सितल मगर रहेका छन्...

Read More
कोशी प्रदेश समाचार

स्वच्छ वातावरणको हक सुनिश्चित गर्न उच्च अदालत विराटनगरद्वारा परमादेश जारी

विराटनगर, १६ चैत । उच्च अदालत विराटनगरले स्वच्छ वातावरणसम्बन्धी मौलिक हक सुनिश्चित गर्न परमादेश जारी गर्ने फैसला गरेको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा दायर गरिएको रिटमा न्यायाधीशद्वय महेन्द्र प्रसाद उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलाशले उक्त आदेश जारी गर्ने...

Read More
समाचार समाज

सप्तरी : लागूऔषधको अड्डामा प्रहरीको छापा, ३ जना रंगेहात पक्राउ

कञ्चनरुप, ११ चैत्र । सप्तरी प्रहरीले लागूऔषध सेवन तथा कारोबार भइरहेको अवस्थामा ३ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।प्रहरीका अनुसार खडक नगरपालिका–१० फूलवरिया बस्ने अन्दाजी ३० वर्षीय सुन्दर चौधरी, सोही नगरपालिका–१० का २२ वर्षीय शुभाष चौधरी र २१ वर्षीय राजाबाबु चौधरीलाई...

Read More
समाचार

सप्तरी प्रहरीद्वारा भन्सार छलीका कपडासहित २ वटा मोटरसाइकल बरामद

कञ्चनरुप, ११ चैत्र । सप्तरी प्रहरीले बुधबार भन्सार छली गरी ल्याइएका कपडासहित २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार बुधबार दिउँसो ४ः३० बजेको समयमा राजविराज नगरपालिका–२ स्थित राजदेवी चोकमा अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा शंकास्पद अवस्थामा रहेका...

Read More
समाचार समाज

सप्तरीमा ट्र्याक्टर दुर्घटनामा ज्यान गएको प्रकरणमा चालक पक्राउ

कञ्चनरुप, १० चैत्र । जिल्ला प्रहरी कार्यालय सप्तरीले सवारी ज्यान मुद्दामा एक जनालाई मंगलबार पक्राउ गरेको जनाएको छ।सप्तरी जिल्लाको रामपुर मल्हनिया गाउँपालिका–५ स्थायी घर भई हाल हनुमाननगर कंकालिनी नगरपालिका–१४ बस्दै आएका प्रशुराम यादवलाई प्रहरीले पक्राउ गरेको हो।प्रहरीका अनुसार, प्रशुरामले...

Read More

You cannot copy content of this page