Layout A (with pagination)

कोशी प्रदेश समाचार

विराटनगरबाट स्रोत नखुलेको साढे ६ लाख सहित एकजना पक्राउ

बिराटनगर, १८ मंसिर । मोरङ प्रहरीले विराटनगरबाट स्रोत नखुलेको साढे ६ लाख रकम सहित १ जनालाई पक्राउ गरेको छ । बुधबार बिराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितबाट स्रोत नखुलेको उक्त रकम सहित बिराटनगर महानगरपालिका-१८ का रवि शाहलाई प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक...

Read More
समाचार

कञ्चनरूपमा हात्तीको आक्रमणबाट ६५ वर्षीय खंगको मृत्यु

उत्सव आचार्य  कञ्चनरुप, १८ मंसिर । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ५ पिपरामा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । स्थानीय ६५ वर्षीय नारायण खंगको बिहीबार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।  आफ्नो घर भन्दा २ कि.मि. पश्चिममा रहेको आफ्नै खेतमा काटिएको धान रुङगन...

Read More
कोशी प्रदेश समाचार

इनरुवाबाट ४ सय ६० किलो गाँजा सहित सवारी साधन नियन्त्रण

राजविराज, १७ मंसिर । सुनसरी प्रहरीले इनरुवा नगरपालिका-९ स्थित इनरुवा- जाल्पापुर भित्री सडक खण्डबाट ४ सय ६० किलोग्राम लागूऔषध गाँजा सहित सवारी साधन नियन्त्रणमा लिईएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षक केशव कुमार थेवेको कमाण्डमा खटिएको प्रहरी टोलीले सडक छेउमा रोकी...

Read More
कोशी प्रदेश समाचार

इन्सेक कोशी प्रदेश र बुढीगंगा गाउँपालिकाद्वारा प्रभातफेरी तथा कोणसभा

विराटनगर ,१६ मंसिर । “प्रविधिको सही प्रयोग गरौं ः लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुल नाराका साथ इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर र बुढीगंगा गाउँपालिकाको आयोजनामा प्रभातफेरी तथा कोणसभा सम्पन्न भएको छ ।लैङ्गिक हिंंसाविरूद्धको १६ दिवसीय अभियानका क्रममा बुढीगंगा गाउँपालिकाको स्थानीय...

Read More
कोशी प्रदेश समाचार

सिटीबाट १० किलो गाँजा सहित सिटी चालक मण्डल पक्राउ

विराटनगर, मंसिर १६ गते । मोरङ प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा सहित सिटी चालकलाई पक्राउ गरेको छ ।  बिशेष सूचनाको आधारमा मोरङको प्रहरी चौकी कटहरीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्र १-०२-००४ ह २५२४ नम्बरको सिटी सफारीमा लुकाई छिपाई ल्याउदै गरेको १० किलोग्राम लागू औषध गाँजा सहित...

Read More

You cannot copy content of this page