काठमाडौं । स्वास्थ्य संस्थामा अबदेखि ओपीडी सेवा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ ।सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजानिक गर्दै सामुदायिक अस्पतालमा १२ घन्टा ओपीडी सञ्चालन गर्ने जनाएको हो ।त्यसैगरी स्वास्थ्य बीमा कार्यक्रमलाई पनि पुनरावलोकन गर्ने...
Layout A (with pagination)
राजविराज । सप्तरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ मैनाकडेरीका २७ वर्षीय खुर्सिद भन्ने कुर्सिद मियाँ रहेका छन् ।जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मियाँलाई बिहीबारै राजविराज कारागार...
राजविराज, ४ जेठ । सप्तरीमा साथीसँग मिलेर श्रीमानको हत्यामा संलग्न विष्णुपुर गाउँपालिका ५ कट्टी टोलकी इनरवती महतोलाई जन्मकैदको सजाय भएको छ। श्रीमान रामसुन्दर महतोको हत्या आरोपमा उनलाई जन्मकैदको सजाय भएको हो।हत्या घटनाका मुख्य अभियुक्त सप्तरीको रूपनी गाउँपालिका १ रूपनी चौकका ३८ वर्षीय नाजिर...
राजविराज, ४ जेठ । झुटो विवरण पेस गरी नेपाली नागरिकता दिलाएको आरोप लागेका राजविराज नगरपालिका ११ का वडा अध्यक्ष उदित नारायण यादव बिहीबार एक लाख रुपैयाँ धरौटी राखी रिहा भएका छन्। वडा अध्यक्ष यादव एक लाख रुपैयाँ धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भएका हुन्।सरजमिन मुचुल्कामा बसेका सोही...
राजविराज, ४ जेठ । सामुदायिक सेवा केन्द्र सप्तरीको पाँचौ अधिवेशनले धिरेन्द्रकुमार दासको अध्यक्षतामा आज १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।आवश्यक सङ्ख्या भन्दा बढी मनोनयन दर्ता गरेका उम्मेदवारहरुले निर्वाचन कार्यक्रम अनुसार आज उम्मेदवारी फिर्ता लिएपछि नयाँ कार्यसमिति निर्विरोध...



