Layout A (with pagination)

कोशी प्रदेश समाचार समाज

धरानबाट २ थान पेस्तोलसहित ३ जना पक्राउ

सुनसरी । सुनसरीको धरानस्थित छुट्टाछुट्टै स्थानबाट २ थान पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १७ डाँडा घोपाका २९ वर्षीय हुकमेन जिमी, उनका भाइ २४ वर्षीय दिपक जिमी र धरान १५ का २४ वर्षीय रोहित राई रहेका छन् ।विशेष सूचनाको आधारमा आइतबार राती कोशी प्रदेश...

Read More
कोशी प्रदेश

वन पैदावर हानी नोक्सानी मुद्दाका फरार प्रतिबादी पक्राउ

बिराटनगर, ३१ वैशाख । प्रहरीले वन पैदावर हानी नोक्सानी मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर रित समुहबाट खटिएको प्रहरी टोलीले फरार प्रतिबादी धरान उप–महानगरपालिका ५ का ५८ वर्षीय टंक बहादुर राईलाई गाउँघरमा नै लुकिछिपि बसेको अस्थामा फेला पारी...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीमा २० वर्षीय मो. तफेजुलकोको हत्या गरी फ्याकिएको अवस्थामा शव फेला

कञ्चनरुप, ३१ वैशाख । सप्तरीमा आज बिहान हत्या गरी फ्याकिएको अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ रुपनी राजविराज खण्डको रुपनीमा एक युवकको शव फेला परेको हो ।शम्भुनाथ नगरपालिका २ बस्ने मो. लुकमानको २० वर्षीय छोरा मो. तफेजुलको आइतवार विहान अर्ध नग्न...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीमा घरको धरिनमा झुन्डिएको अवस्थामा आरतीको शव फेला

कञ्चनरुप, २९ बैशाख । सप्तरीमा झुन्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको अग्निसाईर कृष्णसवन गाउँपालिका वडा नम्बर ४ प्रशवनीमा शुक्रबार स्थानीय सानन्न चौधरीकी ३० वर्षीया श्रीमती आरती चौधरी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।आरतीको शव आफ्नै घरको धरिनमा नाईलनको...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरी : १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपित कलदिप खंगलाई १८ वर्ष कैद सजाय

राजविराज । सप्तरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक युवकलाई १८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले सोमबार राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदिप कुमार खंगलाई १८ वर्ष कैद सजाय तोकेको हो ।आचार्यको इजलासबाट अभियोग...

Read More

You cannot copy content of this page