राजविराज, २७ वैशाख । सप्तरीमा विष सेवन गरेकी १३ वर्षिय बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महादेवा गाउँपालिका ३ बलिया बथनाहाका पवन कुमार यादवकी १३ वर्षीय छोरी प्रिति कुमारी यादव रहेकी छन् ।बालिकाको धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा...
Layout A (with pagination)
काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।
कञ्चनरुप, २४ वैशाख । सप्तरीको सप्तकोशी नगरपालिका– १ फत्तेपुर स्थित एक होटलमा झुण्डिएको अवस्थामा एक युवक फेला परेका छन । राजविराज– ६ का विरेन्द्र साहको २६ वर्षीय छोरा विवेक साह झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।युवक फतेपुर स्थित रहेको इन्द्रेणी होटल एण्ड लजको कोठा नम्बर १०४ मा शनिबार...
राजविराज, २४ वैशाख । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको सहयोगमा शम्भुनाथ नगरपालिका–७ कठौनास्थित वडा कार्यालयमा आज वातावरण अधिकारसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथी इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले वातावरण विनाशको असर...
राजविराज, वैशाख २४ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र कायापलटले सप्तरीको शम्भनाथ नगरपालिका ६ र ७ मा फोहोर र प्रदूषण अन्त्य गर्न तथा वातावरण संरक्षण गर्न माग गर्दै वृहत प्रदर्शन गरेको छ ।अधिकारकर्मी, युवा, विद्याथीहरूको सहभागितामा कठौनास्थित राजमार्ग, बुद्ध चोक, तिनकुने चौकमा...



