राजविराज, २८ असार । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत शनिबार तेश्रो दिन सम्पन्न दुई वटा खेलमा तिरहुत टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका छन् । पहिलो खेलमा तिरहुत टाइगर्सले खडक वारियर्सलाई पराजित गर्दै लगातार दोश्रो जित दर्ता गरेको छ । पबी स्कुल मैदानमा सम्पन्न...
Layout A (with pagination)
कञ्चनरूप, २७ असार । सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुर खोरियाटोलमा बिहीवार साँझ फलामको गेटले किचेर ४ वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय सञ्जिव कटुवालका ४ बर्षिय छोरा समर जङ कटुवालको मृत्यु भएको हो। बिहीबार साँझ ५:३० बजेको समयमा साथीहरूसँग खेल्ने क्रममा घरको आँगनमा रहेको फलामको गेट...
कञ्चनरूप, २६ असार । सुनाखरी इङलिस बोर्डिङ स्कुलले कार्यक्रम गरी बिहीबार गुरु पूर्णिमा मनाएको छ । कञ्चनरूप नगरपालिका वडा नम्बर १२ रुपनगर (दौलतपुर) मा रहेको स्कुलले एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा गुरु पूर्णिमा मनाएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले गुरु गुरुआमाहरुलाई...
कञ्चनरूप, २६ असार । सातौँ संस्करणको मेयर कप सप्तरी प्राईड लिग (एसपीएल) टी–२० क्रिकेट प्रतियोगिता सप्तरीको राजविराजमा बिहिबारदेखि सुरु भएको छ ।सप्तरी क्रिकेट सँघकाे आयाेजना तथा राजबिराज नगरपालिकाकाे सहयाेग र नेपाल क्रिकेट सँघ एवं मधेश प्रदेश क्रिकेट सँघकाे सहकार्यमा आयोजित प्रतियोगिता...
कञ्चनरूप, २५ असार । सप्तरी जिल्लाको सप्तकोसी नगरपालिकाको विभिन्न स्थानमा बुधबार दिउँसो एक अपरिचित व्यक्तिको समूहले लाखौंको चोरी गरेका छन् । मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले दिउँसो ३ बजेतिर सप्तकोशी ७ स्थित बनिगामाका परमेश्वर चौधरी र बेलुका ४:१५ बजे सप्तकोशी नगरपालिकाकै वडा नम्बर १०...




