Layout A (with pagination)

समाचार

सप्तरीमा शान्तिपूर्ण मतदान सम्पन्न, ५६.२६ प्रतिशत मत खस्यो

कञ्चनरुप, २१ फागुन । सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । सप्तरीमा कुल मतदाता संख्यामध्ये ५६.२६ प्रतिशत हाराहारी मत खसेको छ ।सप्तरी जिल्लाभरमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म ५६.२६ प्रतिशत हाराहारी मत खसेको हो । यस जिल्लामा चार निर्वाचन क्षेत्र...

Read More
समाचार

सप्तरी क्षेत्र १ एमाले पार्टी कार्यालयमा शंकास्पद प्रेसर कुकर बम फेला

कञ्चनरूप , २० फागुन । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा सप्तरी क्षेत्र नम्बर–१ अन्तर्गत कञ्चनरूप नगरपालिका–९ मा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालय नजिकै शंकास्पद वस्तु फेला परेको छ। पार्टी कार्यालय नजिकै रहेको फुर्वारी रिसोर्ट परिसरभित्र बुधबार राति करिब ८ बजे...

Read More
समाचार समाज

कञ्चनरुपमा हात्तीको आक्रमणबाट ६९ वर्षीया महिला गम्भीर घाइते

कञ्चनरुप, २० फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका–१२ धरमपुरस्थित धारापानीमा बुधबार जंगली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। स्थानीय ६९ वर्षीया खड्गमति राई दिउँसो करिब ३ बजे गोठालो गएका बेला एक्कासी आएको हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएको स्थानीयवासीले बताएका...

Read More
समाचार समाज

सप्तरीमा ५८ केजीभन्दा बढी गाँजासहित दुई जना पक्राउ

कञ्चनरुप, १८ फागुन । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।बलान–बिहुल गाउँपालिका–२ स्थित दिधिया टोलमा निर्माणाधीन घरमा गाँजा लुकाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा ४२ वर्षीय सुरेन्द्र यादवलाई नियन्त्रणमा लिई...

Read More
राजनीति समाचार

कञ्चनरुपमा जनमतलाई झट्का, सम्झना रानासहित ठूलो समूह एमालेमा प्रवेश

कञ्चनरुप, १६ फागुन । जनमत पार्टीकी नेतृ तथा कञ्चनरूप नगरपालिकाको उपमेयर पदकी प्रत्याशी सम्झना राना मगर थारुको नेतृत्वमा सयौँको संख्यामा नेता–कार्यकर्ताले जनमत पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन्।शनिबार कञ्चनरुपमा आयोजित एक कार्यक्रममा राना चौधरीको नेतृत्वमा ठूलो संख्यामा...

Read More

You cannot copy content of this page