राजविराज । सप्तरीमा १४ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा फरार रहेका आरोपित अदालतमा हाजिर हुनासाथ उनलाई कारागार चलान गरिएको छ ।जिल्लाको रुपनी गाउँपालिका–५ बसविट्टीका २० वर्षीय भगवती यादव मंगलबार हाजिर हुनासाथ कारागारमा थुनामा पुगेका हुन।जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले...
Layout A (with pagination)
सप्तरी, २० वैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबारदेखि मिटरब्याज (अनुचित लेनदेन) बाट पीडितहरूको निवेदन सङ्कलन तथा पीडितहरुको गुनासो सुन्नका लागि सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।मिटरव्याज पीडितको अवस्था बुझ्नलाई पिडित सहायता कक्षको स्थापना गरिएको हो । मिटरब्याजबाट पीडित...
राजविराज । सप्तरीमा आगो लगाई भाउजुको हत्या गर्ने देवरलाई जन्मकैदको सजाय भएको छ । बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको आरोपमा मृतकका देवर २१ वर्षीय परमेश्वर साहलाई जन्मकैदको सजाय भएको हो।जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको...
सुनसरी, बैशाख १९ गते । जबरजस्ति करणी मुद्धाका फरार अभियुक्त पक्राउ परेका छन । अभियुक्त बर्जु गाउँपालिका १ का २६ वर्षीय प्रेम बहादुर गुरुङलाई ईलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको छ ।२०७९ असार महिनामा १० बर्षीया बालिकालाई जबरजस्ति करणीगरी घटनास्थलबाट नै फरार रहेका गुरुङलाई यही बैशाख...
कञ्चनरुप, १९ वैशाख । कोशी ब्यारेजको ५२ नम्बर ढोका पुलको दक्षिण तर्फ पानीमा डुबेको अवस्थामा एक पुरुषको शव आज फेला परेको छ ।मंगलबार बिहान ७ः४५ बजे सप्तरीको हुमाननगर कंकालनी नगरपालिका वडा नं.१ स्थित कोशी ब्यारेजको ५२ नम्बर ढोका पुलको दक्षिण तर्फ पानीमा डुबी घोप्टो अवस्थामा पहिचान नखुलेको...




