Layout A (with pagination)

कोशी प्रदेश समाचार

करिव २ लाख ५६ हजार रुपैया बराबरको अवैध सामान बरामद

बिराटनगर, चैत ७ गते । जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवैध सामानहरु बरामद गरेको छ ।सिमावर्ती क्षेत्रहरुमा परिचालित प्रहरी गस्ती टोलीले भन्सार छली चोरी तस्करी गरी ल्याउदै गरेको अवस्थामा करिव २ लाख ५६ हजार रुपैया बराबरको...

Read More
समाचार समाज

बालविवाह कसूरमा फिरोज शेखलाई साढे एक वर्ष कैद सजाय

राजविराज । सप्तरीकी एक १५ वर्षीया बालिकासँग बालविवाह गरेको कसूरमा बाँकेका एक युवकलाई साढे १ वर्ष कैद सजाय भएको छ ।जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२३ का २० वर्षीय फिरोज शेखलाई आज (मंगलबार) साढे १ वर्ष कैद सजाय तोकेको हो ।मानव बेचबिखन...

Read More
मधेस प्रदेश समाचार समाज

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा एक बालकलाई ८ महिना कैद सजाय

राजविराज । सप्तरीमा १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा एक बालकलाई कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले १६ वर्षीय बालकलाई मंगलबार ८ महिना कैद सजाय तोकेको हो ।जिल्ला अदालतले आरोपित बालकलाई ८ महिना कैद, ७ हजार रुपियाँ जरिवाना, २० हजार रुपियाँ क्षतिपूर्ति र...

Read More
मधेस प्रदेश समाचार समाज

रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

रौतहट । रौतहटमा जंगली हात्तीको आक्रमणबाट सोमबार बिहान एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्द्रपुर– ४ घर भएकी ५० वर्षीया मीना मगर रहेकी छन् ।मगरलाई घाँस लिन जंगल गएको वेला जंगली हात्तीले आक्रमण गरेको थियो।रौतहट धनसर जंगलमा मगरलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय...

Read More
राजनीति समाचार

स्ववियु निर्वाचन : मविब क्याम्पस राजविराजमा ८३० जनाले गरे मतदान, आजै मतगणना हुने

राजविराज । सप्तरीको राजविराज स्थित रहेको महेन्द्र विन्देश्वरी बहुमखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ ।निर्वाचन समितिका अनुसार आइतबार भएको निर्वाचनमा ८३० जनाले मतदान गरेका छन् । क्याम्पसमा कुल १ हजार ९ सय १५ मतदाता रहेका थिए ।निर्वाचन अधिकृत...

Read More

You cannot copy content of this page