काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत महिनाको पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका अनुसार चैत पहिलो सातादेखि परीक्षा हुने भएको हो । चैत पहिलो सातादेखि...
Layout A (with pagination)
राजविराज, १२ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।विशेष अदालतको शुक्रबारको इजलासले गुप्ता र शम्भुनाथ नगरपालिकाका इञ्जिनियर रामचन्द्र साहलाई भ्रष्टाचारी ठहर गरेको हो।विशेष अदालतका न्यायाधीश यमुना भट्टराई...
कञ्चनरुप, ११ असोज । मधेश प्रदेशमा आज बिहीबार सार्वजनिक विदा दिइएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्वर मोहम्मदको जन्मजयन्तीको अवसर पारेर मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । मधेश सरकारको गृह, संचार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तम प्रसाद खरेलले बुधबार एक सूचना जारी...
कञ्चनरुप । चितवन राष्ट्रिय निकुञ्जबाट पुष्पा र अञ्जली एक सिङगे गैडालाई बुधवार कोशी टप्पु वन्यजन्तु आरक्षमा ल्याइएको छ ।विश्व पर्यटन दिवसको अवसर पारेर चितवनबाट गैँडालाई छुट्टाछुट्टै खोरमा राखेर कोशी ल्याइएको हो ।कोशी टप्पु वन्यजन्तु आरक्षको पश्चिमी क्षेत्र सप्तरीको कञ्चनरूप नगरपालिका ५...
चितवन । थारु समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरेका छन् ।थारु कल्याणकारिणी सभा चितवनले १३ औँ जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरेका हुन् । थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको...






