कञ्चनरूप, २२ कार्तिक । सप्तरी प्रहरीले कुटपिट मुद्दाका दुई जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्लाको तिरहुत गाउँपालिका वडा नम्बर ४ का रामा देवी सरदार र रितादेवी सरदार रहेको प्रहरीले जनाएको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय...
Layout A (with pagination)
काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तर्गतका करदाता सेवा कार्यालय खारेज गरिएको छ । यो सँगै देशभरका ३९ वटा करदाता सेवा कार्यालयहरू खारेज हुने भएको छ । विभागले यस्ता सेवा कार्यालयहरू खारेजगरी अन्य निकायमा काम बाँडफाँट गरेको जानकारी गराएको हो। विभागका अनुसार स्थायी लेखा नम्बर...
कञ्चनरूप, १९ कार्तिक । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मिति र समयमा भारतबाट चोरी निकासी गरी नेपालतर्फ ल्याउँदै गरेको लाखौँको अवैध सामान बरामद गरेको छ । प्रहरीले ९ लाख ४२ हजार ८ सय ८५ रुपैयाँ बराबरको विभिन्न कपडा र किराना सामान नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रवक्ता...
कञ्चनरूप, १९ कात्तिक । तिलगंगा कञ्चनरुप सर्जिकल आँखा सेन्टर रुपनगरको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । बुधबार ९ नम्बर वडा कार्यालयको सभाहलमा नगर प्रमुख ललनप्रसाद गुप्ताको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । सो कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले तिलगंगाको युनिट यहाँ स्थापना हुनु...
कञ्चनरूप, १७ कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित गाईघाट–कदमाहा सडक खण्डबाट स्रोत नखुलेको रुपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा, दमक–५ बस्ने वर्ष २८ का किरण सिटौला र सोही ठाउँका १९ वर्षीय धिरज प्रसाई रहेका छन् । कदमाहाबाट गाईघाटतर्फ जाँदै...




