Layout A (with pagination)

कोशी प्रदेश समाचार समाज

मोरङ प्रहरीद्वारा लेनदेन बिगो मुद्धाका फरार प्रतिबादी पक्राउ

बिराटनगर, ७ फागुन । लेनदेन बिगो मुद्धाका एक जना फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाँउपालिका २ पडारवानीका ४२ वर्षीय चन्दन कुमार माझि रहेका छन् ।१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले माझिलाई गाउँघरमा नै लुकिछिपी बसेको...

Read More
समाचार समाज

राजविराजमा खाना पकाउने क्रममा साडीमा आगो सल्की एक २५ वर्षिय महिला घाइते

राजविराज, ७ फागुन । सप्तरीको राजविराज नगरपालिकामा खाना पकाउने क्रममा आइतबार एक २५ वर्षिय महिला जलेर घाइते भएकी छन् ।जलेर घाइते हुनेमा राजविराज–१३ भेल्ही पिपराहीकी जितेन्द्र यादवको श्रीमती द्रोपती देवी यादव रहेकी छन्।आफ्नै घरमा माटोको चुलोमा खाना पकाउने क्रममा साडीमा आगो सल्की ढाड भन्दा...

Read More
समाचार

सप्तकोशी नगरपालिकाद्वारा ७३ औं प्रजातन्त्र दिवस भब्यताका साथ सम्पन्न

शिव आचार्य / फत्तेपुर, ७ फागुन । सप्तरीको सप्तकोसी नगरपालिकाले ७३ औं प्रजातन्त्र दिवस भब्याताका साथ सम्पन गरेको छ । आइतबार दिवसको अबसरमा नगरपालिकाको प्राङ्गण देखि प्रभातफेरीको आयोजना गरि स्थानिय रंगशालामा गइ कोण सभामा परिणत भएको थियो।सो कोण सभालाई सम्बोधन गर्दै मधेस प्रदेशका न्याय,कानुन...

Read More
समाचार

प्रजातन्त्र दिवसको अवसरमा नेवि संघ र तरुण दलद्वारा रक्तदान

राजविराज, ७ फागुन । ७३ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले संयुक्त रुपमा आज आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ४५ जना व्यक्तिले रक्तदान गरेका छन् ।विभिन्न असमायीक घट्नामा रक्त अभावका कारण ज्यान...

Read More
समाचार

सप्तरीका मानव अधिकारकर्मी मनोहर पोखरेल चौथो पटक उत्कृष्ठ घोषित

सप्तरी, ७ फागुन । सप्तरी जिल्लामा रहेर मानव अधिकारको अभिलेख, प्रसार र पीडितको न्यायका लागि काम गर्दै आउनु भएका मनोहर पोखरेल इन्सेकबाट २०७९ सालको उत्कृष्ठ प्रतिनिधि घोषित हुनु भएको छ ।यसअघि २०७४ सालमा पूर्वाञ्चल र २०७५ सालमा मधेस प्रदेशबाट उत्कृष्ठ प्रतिनिधिबाट उत्कृष्ठ प्रतिनिधिका रुपमा...

Read More

You cannot copy content of this page