कञ्चनरूप, १५ कार्तिक । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको बोदेबर्साइन नगरपालिका–२ बैरियाकी २८ वर्षीया मालती देवी साह रहेकी छिन् । शनिबार विहान ११ बजे तिर घरमा कपडा सुकाउने फलामको तारमा विद्युत प्रवाह भई लुगा सुकाउने...
Layout A (with pagination)
उदयपुर, १२ कार्तिक । उदयपुरबाट प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-४ का २९ बर्षीय मौसम राई र बेलका नगरपालिका-१ का ३० बर्षीय बिजय परियार रहेको उदयपुर प्रहरीले जनाएको छ । मंगलबार इलाका प्रहरी कार्यालय बेल्टारले उनीहरुलाई लागूऔषध सहित...
कञ्चनरूप, ११ कार्तिक । सप्तरीको कञ्चनरुप–८ स्थित डिठा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर कञ्चनरुप नगरपालिका–९ लदवेदी टोलका ५० वर्षीय सुरज रामको मृत्यु भएको हो । राम बिहान करिब ७ बजे लुगा फुकालेर पोखरीको डिलमा राखी पोखरीको बीचतिर...
कञ्चनरूप, १० कात्तिक । दसैं तिहार पछिको ठूलो पर्वका रुपमा रहेको छठ पर्व अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर कञ्चनरूप सहित सप्तरी जिल्लामा हर्षोल्लाससहित मनाइएको छ । सप्तरी जिल्ला भरिका विभिन्न ठाउँका पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा...
कञ्चनरूप , ८ कात्तिक । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ स्थित रहेको रुपनगर नन्दराज संग्रौला क्याम्पसको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार क्याम्पस संचालक समितिका अध्यक्ष गिरिराज संग्रौलाको अध्यक्षतामा तथा रास्ट्रिय सभाका पूर्व संसदीय दलका नेता सुमनराज प्याकुरेलको प्रमुख...




