राजविराज, चैत १५ गते । सप्तरीमा साइकलबाट लडेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका ६९ वर्षीय पदमलाल दास रहेका छन ।छिन्नमस्ता १ बरहिवीरपुर स्थित नहर चोक भन्दा ३०० मिटर पर साइकलबाट लडेर पदमलाल गम्भीर घाइते भएका थिए ।।घाइते पदमलालको विराटनगर स्थित...
Layout A (with pagination)
सप्तरी । मधेश प्रदेशमा भोलि बिहिबार सार्वजनिक बिदा दिइएको छ । मधेश प्रदेश सरकारले रामनवमीको अवसरमा बिदा दिने प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो ।हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने राम नवमीको अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिइएको छ ।
डम्बर राई / कञ्चनरुप, चैत १४ गते । प्रेस मञ्च नेपाल सप्तरी शाखाको नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई विधिवतरुपमा पदस्थापना गरिएको छ । मंगलवार नेपाल पत्रकार महासंघ सप्तरी शाखाको सभाहलमा एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ नेपालका पूर्व सदस्य तथा जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश...
सप्तरी, चैत १४ गते । सप्तरीमा १७ वर्षीया दृष्टिविहिन बालिकालाई बलात्कार गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–३ का ३५ वर्षीय दिलिप चौधरीघविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरेको छ ।आरोपितले बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा चैत ३ गते उजुरी दिएकी...
राजविराज, १४ चैत । मधेश प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राज कुमार लेखीले चाँडै चाँडै सरकार फेर बदल हुने गर्नाले काम गर्न पनि विलम्ब हुने कुरा बताउनु भएको छ । राजविराजमा मंगलबार कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले आयोजना गरेको स्थानीय निकायमा हुने कानुन निर्माण...




