Layout A (with pagination)

राजनीति

जसपा मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन

जनकपुरधाम, २५ पुस । जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन्।निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपनि सहमतिमै यादवलाई नेता चयन गरिएको हो। जसपाको मधेस प्रदेशमा १६ सांसद छन्।मुख्यमन्त्रीसमेत रहेका लालबाबु राउतले दलको नेता...

Read More
राजनीति

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।यसअघि अधिकारीले...

Read More
समाज

सप्तरीमा रोकिराखेको टिप्परमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु, दुई घाइते

सप्तरी, २५ पुस । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडक खण्डमा रोकिराखेको टिप्परमा दुईवटा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।खडक नगरपालिका–११ स्थित वडा कार्यालयदेखि दुई सय मिटर पूर्व हुलाकी सडक खण्डमा बोदे बर्साइन नगरपालिकाबाट राजविराजतर्फ आउँदै गरेको बा...

Read More
राजनीति

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

बिराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन ।प्रदेशसभाका ६० सांसदहरूको समर्थनप्राप्त कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।कार्कीले एमालेसहित माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश १...

Read More
अर्थतन्त्र

पेट्रोलियम पदार्थको मुल्य ३ रुपैयाँले घट्यो, अब पेट्रोल लिटरको १७५

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमले आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ ।यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ ।...

Read More

You cannot copy content of this page