Layout A (with pagination)

समाचार

फत्तेपुरबाट लागुऔषध सहित एक महिला र एक पुरुष गरि दुई जना पक्राउ

कञ्चनरूप, ७ चैत । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरबाट लागुऔषध र कर छलिको विभिन्न प्रतिबन्धित औषधी सहित बुधबार साँझ एक महिला र एक पुरुष गरि दुई जना पक्राउ परेका छन्। सप्तकोसी-१ शान्ति नगर बस्ने जय प्रकाश गुप्ताको घरमा डेरा गरि बस्ने सुनसरी जिल्ला भोक्रा नरसिंह गाउँपालिका ६ बस्ने बर्ष...

Read More
खेलकुद समाचार

कञ्चनरूप वडा नं. १२ ले जित्यो दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि

कञ्चनरूप, ६ चैत । सप्तरीको कञ्चनरूप नगरपालिकामा जारी नगरस्तरीय दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि कञ्चनरूप वडा नं. १२ ले जितेको छ । कञ्चनरुप-३ स्थित बरमझिया खेल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नम्बर १२ ले वडा नम्बर ३ लाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हाे । खेल शुरु भएको...

Read More
राष्ट्रिय समाचार

चैत २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सप्तरी । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

चैत्र ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले चैत २४ गते रामनवमीका दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Read More
समाचार समाज

छिन्नमस्ता-४ लालापट्टीमा आगलागी हुँदा १८ लाख बढीको क्षति

राजविराज, ५ चैत । सप्तरीको छिन्नमस्ता  गाउँपालिका वडा नम्बर ४ लालापट्टीमा मंगलबार विहान आगलागी हुँदा लाखौंको क्षति भएको छ ।  बिजुलीको तार सर्ट भइ स्थानीय देव नारायण पण्डित, रामेश्वर पण्डित, धनराज पण्डित, जुगेश्वर पण्डितको घर तथा गोठमा आगलागी हुँदा ४ परिवारको आधादर्जन बढी घर तथा गोठ जली १८...

Read More
समाचार

कञ्चनरुप–४ कबिलासा स्थित एक गोठमा आगलागी हुँदा लाखौंको क्षति

कञ्चनरूप , ०२ चैत । सप्तरीको कञ्चनरुप नगरपालिका–४ कबिलासामा शनिबार एक गोठमा आगलागी भएको छ । स्थानीय भागवत विश्वासको गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।  घुर बाल्दै गर्दा अचानक सल्किएको आगोको ज्वाला तीव्र रुपमा फैलिँदा गोठ पूर्ण रुपमा जलेको छ ।आगलागीमा १ गाई , ४ बाख्रा, ३ बाख्राको...

Read More

You cannot copy content of this page