कञ्चनरुप, २२ माघ। सप्तरीको शम्भुनाथ नगरपालिका–८ मा बुधबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।शम्भुनाथ–३ स्थित ट्राफिक चौकबाट लहानतर्फ जाँदै गरेको बाँस बोकेको प्र २–०१–००१ त २९१९ नम्बरको ट्याक्टरको हिच अचानक भाँचिएपछि दुर्घटना भएको प्रहरीले...
Layout A (with pagination)
काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गरेको भन्दै अभिव्यक्ति दिई अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रदर्शनको क्रममा सिंहदरबारमा आगजनी गरेको भन्दै उक्साउने तथा भिडलाई उत्तेजित...
कञ्चनरुप, २२ माघ । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका ४ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत राजविराजको फैसला कार्यान्वयनका क्रममा फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी...
कञ्चनरुप, २० माघ । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ। फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा पेश...
बिराटनगर, २० । झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर विमानस्थलबाट लागू औषध ब्राउन सुगरसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार साँझ विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा भद्रपुरबाट काठमाडौँ जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–२...




