सप्तरी, ५ फागुन । । सप्तरीमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर शुक्रबार ज्यान गुमाएकी छन् । ज्यान गुमाउनेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ४ तेलियारी टोल बस्ने ४० वर्षीया राजु देवी साह रहेकी छन् ।राजुदेवीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ...
Layout A (with pagination)
सप्तरी । सप्तरी जिल्ला अदालतले दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ।बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का ४५ वर्षीय शिवनारायण साहलाई बुधबार अदालतले जन्मकैदको फैसला सुनाएको हो। ।जिल्ला न्यायाधीश माधवप्रसाद सुबेदीको...
राजविराज । सप्तरी प्रहरीले भ्रष्टाचार मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका ११ का कृष्णा बहादुर दाहाल रहेका छन ।कञ्चनरुप नगरपालिका ११ धरमपुर टोलमा प्रहरी नायव निरिक्षकको कमाण्डमा खटि गएको गस्ति टोलिले बुधबार भ्रष्टाचार मुद्दाको ३ महिना कैद भएको...
काठमाडौं। खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर सार्वजनिक गरेको छ ।मन्त्रालयमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन् ।तीन दिन अगाडि परीक्षण गरेको उक्त टोल फ्रि नम्बरमा आज मन्त्री खानले...
काठमाडौं । पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली घरेलु टोली भारतसँग बराबरी खेलेको छ ।बुधबार राति चेन्नईमा भएको खेलमा सावित्रा भण्डारीले दुई गोल गरेपछि नेपालले भारतसँग २–२ गोलको बराबरी खेलेको हो ।नेपालले ९० औं मिनेटमा पेनाल्टी र इन्जुरी समयमा गोल गर्दै...






