Layout A (with pagination)

राजनीति

समानुपातिक : एमालेले २८ लाख कटाउँदा अन्य दलले कति मत पाए ? (सूचीसहित)

काठमाडौँ । मङ्सिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत भएको मतगणना लगभग सकिएको र अब विभिन्न कारणले रोकिएको ठाउँका मतगणना मात्रै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगको कार्यालयले सार्वजनिक गरेको सोमबार बेलुका ७ः४५ बजे सम्मको मत परिणाम यस्तो...

Read More
राजनीति

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं, १९ मंसिर । मनाङबाट स्वतन्त्र रुपमा निर्विरोध चुनाव जितेका प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे मनाङ (ख) बाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका...

Read More
समाचार समाज

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : अपाङ्गता भएकालाई कम्बल वितरण

सप्तरी, १७ मङ्सिर । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज सप्तरीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि काम गर्ने विभिन्न संस्थाहरुले शनिबार जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक, अन्तक्र्रियात्मक कार्यक्रमहरु र सहयोग सामग्री वितरण गरेर मनाएका छन्...

Read More
राजनीति

जिल्लाको शैक्षिक अवस्था संतोष जनक छैन, सुधारका लागि अभियान शुरु गर्छु : सांसद लेखी

बृजमान तामाङ / विरेन्द्र बजार, १७ मंसिर । सप्तरी १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य राज कुमार लेखीले जिल्लाको शैक्षिक अबस्थामा संतोष गर्न ठाउँ नभएको बताएका छ्न ।सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित रुपनगरमा शनिबार आयोजित शैक्षिक क्षेत्रको वर्तमान अवस्था एवं आगामी कार्यदिशा र समाधान विषयक...

Read More
समाज

३१ औं अन्तरास्ट्रिय अपाङ्गता दिवस, फरक क्षमता भएका व्यक्तिलाई विभिन्न सामाग्री सहयोग

बृजमान तामाङ / राजविराज, १७ मंसिर । ३१ औं अन्तरास्ट्रिय अपाङ्गता दिबसको अबसरमा सप्तरीको राजविराज ५ मा शनिबार अपाङ्गता भएका व्यक्ति तथा बालाबालिकालाई सामाग्री तथा कपडा वितरण गरिएको छ । अपाङ्ग संघ सप्तरी र सगरमाथा अपाङ्ग कल्याण संघको आयोजनामा एक समारोहका विच फरक क्षमता भएका व्यक्तिहरुलाई...

Read More

You cannot copy content of this page