सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी हुनुभएको छ ।उहाँले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन एवं नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो ।चौधरीले ४० हजार ७ सय ८८ मत पाएर विजयी...
Layout A (with pagination)
कञ्चनरुप, १३ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवामा घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान एक पुरुषको शव फेला परेको छ । सोही ठाउँका ५० वर्षीय पप्पु भनिने संजय राउतको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।सोमवार राती ९ बजे देखि...
कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका ३ ,बरमझिया स्थित सुवाटोलमा नवनिर्मित श्री राम जानकी मन्दिरको उद्घाटन गरिएको छ ।सो मन्दिरको सप्तरी १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य नवल किशोर साह र प्रदेश साँसद राज कुमार लेखीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।कार्यक्रममा कञ्चनरुप नपाका पूर्व नगर...
सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहँदा मधेश प्रदेश सभामा एमाले पहिलो दल बन्न सफल भएको छ ।हालसम्म सार्वजनिक मतपरिणाम अनुसार प्रदेश सभा अन्तर्गतको प्रत्यक्षतर्फको मत परिणाम अनुसार १४ सिटससहित एमाले पहिलो दल हुन सफल भएको हो ।विगतमा तराई मधेस केन्द्रित पार्टीहरूले विजय...
महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन् । ।सम्पन्न मतगणना परिणामअनुसार उनले निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले हराउँदै महतो विजयी भएका हुन् ।महतोले २४...





