सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्बर ५ निवासी एक महिला पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।सोहि ठाउँका ओम प्रकाश पण्डितकी २५ वर्षीया श्रीमती यशोदा पण्डित शुक्रबार आफ्नै घरमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।यशोदा आफ्नै घरको बासँको...
Layout A (with pagination)
कञ्चनरुप,९ वैशाख । इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र आज हर्षोल्लासका साथ मनाइँदै छ ।सप्तरीको विभिन्न स्थानमा रहेको मस्जिद तथा इदगाहहरुमा गएर इस्लाम धर्मावलम्बीले आज सामूहिक नमाज (प्रार्थना) गर्नुका साथै एकापसमा अँगालो मारेर बधाई तथा शुभकामना (इद मुबारक) साटासाट गरि मनाएका छन् ।एक...
सप्तरी, ८ वैशाख । राजविराज कारागारमा एक कैदीको मृत्यु भएको छ । मानव बेचबिखन ओसारपसार मुद्दामा दुई वर्षअघि पक्राउ परी कारागारमा सजाय काटिरहेका सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको बिहीबार राती मृत्यु भएको जिल्ला कारागार सप्तरीले जनाएको छ ।यादव बिरामी भएपछि...
सप्तरी, ५ वैशाख । सप्तरीमा यात्रुबाहक बस आफैं अनियन्त्रित भई दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन् ।जिल्लाको शम्भुनाथ नगरपालिका ८ मिलन चौक स्थित पुर्वपश्चिम राजमार्गमा मंगलबार पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ६ ख १४७९ नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिदा २१ जना यात्रु घाईते भएका...
सुनसरी, बैशाख ४ गते । सुनसरीको दुहबीमा करेन्ट लगाई माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।दुहबी नगरपालिका १० स्थित ट्याङग्रा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा सोही स्थानका २७ वर्षीय दुखीलाल उरावको मृत्यु भएको हो ।आइतबार बेलुका साढे ६ बजे करेन्ट लगाई माछा मार्ने क्रममा घाईते भएका...



